६ आश्विन २०८१ आइतबार
image/svg+xml

न्यु धौलागिरी सहकारीको अध्यक्षमा श्रेष्ठ

न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्थाको २२औं वार्षिक साधारण सभाबाट अध्यक्षमा अमृतलाल श्रेष्ठ चयन भएका छन्।

सहकारीको १२ करोड अपचलन काण्डः चाटर्ड एकाउन्टेन्ट तानिए, १५ वटा बैंक तथा बित्तीय संस्थासँग विवरण माग

अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले लेखा परीक्षण प्रतिवेदन तयार गर्ने बीपी सिंह एन्ड एसोसिएट्सलाई हाजिर हुन निर्देशन दिएको श्रेस्तेदार सुमन पाण्डेयले बताए।

लालीगुराँसको साधारणसभा

सभाले सातजना कर्मचारीलाई सम्मान गर्दै सेयर सदस्यलाई १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

‘अन्नभण्डार’मा सधैं मलको हाहाकार

सरकारी स्वामित्वका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले सोझै किसानलाई मल दिँदैनन्। उनीहरूले कृषि सहकारी (डिलर) लाई मल दिन्छन्। डिलरमार्फत किसानले मल किन्ने व्यवस्था छ। तर डिलरले किसानलाई नदिई एग्रोभेटलाई अतिरिक्त रकम लिएर बेच्ने गरेको आरोप छ।

गार्डेन मार्ट नेपालगन्जमा पनि

भक्तपुरमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बाँकेको नेपालगन्जमा ‘गार्डेन मार्ट’को १४औं शाखा सञ्चालनमा ल्याएको छ।

पुसभित्र भूमिहीनका समस्या समाधान गर्नेः मन्त्री श्रेष्ठ

अघिल्लो सरकारले गठन गरेको भूमि आयोगले खासै काम नगरेको बताउँदै अब राष्ट्रिय भूमि आयोगले नै काम गरेर गठन आदेशबाटै भए पनि समस्याको समाधान गर्ने उनको भनाइ छ।

भविष्य सहकारीका सञ्चालक फरार

धरान ९ भानुचोक सब्जीमण्डीस्थित भविष्य वचत तथा ऋण सहकारी संस्थाको सञ्चालक फरार भएपछि सयौं वचतकर्ताहरुको निक्षेप रकम जोखिममा परेको छ।

सरकार ठग र अपराधी बचाउने काम गर्दैछः बिजुक्छेँ

उनले दिवाकालीन डाक्टर र नर्ससहितको व्यवस्थित आदर निकेतन निकट भविष्यमा सञ्चालन गर्ने स्पष्ट पारे।

न्यायालयको पुनर्संरचना आवश्यक छ: मन्त्री श्रेष्ठ

मन्त्री श्रेष्ठले राजीतिकसंगै न्यायलय, प्रशासन, प्रहरी सेनालगायतका राज्यका अंगहरूमा पुनर्संरचना नहुँदा समस्या देखिइरहेको बताइन्।

सर्वोच्चले १५ प्रतिशत लाभांश दिने

आर्थिक वर्ष २०७७/२०७८ मा कुल सेयर पुँजी एक करोड ४९ लाख ९३ हजार सात सय रहेको सस्थाले कुल निक्षेप संकलन १३ करोड ४० लाख कुल कर्जा लगानी आठ करोड ७४ लाख गरी कुल आम्दानी एक करोड ७५ लाख गर्दै सञ्चालन मुनाफा २९ लाख १७ हजार बनाएको छ ।

सङ्गठितरुपमा सहकारी ठगीको आरोपमा १२ पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) काअनुसार सहकारी ठगी गरेको आरोपमा प्रहरीले पूर्वकर्मचारीसहित विभिन्न पदमा कार्यरत १२ जनालाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्