६ आश्विन २०८१ आइतबार
image/svg+xml

सहकारीको पुँजीलाई उत्पादनमा लगानी गर्ने प्रतिवद्धता

सहकारीको पुँजीलाई उत्पादन, प्रशोधन र बजारीकरणमा लगानी गरी मूल्य शृङ्खला विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निमार्ण गर्ने प्रतिवद्धतासहित सहकारीको सम्मेलन सम्पन्न भएको छ।

तेस्रो राष्ट्रिय सहकारी सम्मेलन सुरु

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारीमा स्वनियमन नारामा मात्रै सीमित भएको भन्दै व्यवहारमा लागु गर्न सहकारीलाई निर्देशन दिएका छन्।

भूमि मन्त्रालय भूमिहीनको पनि हो: सचिव रेग्मी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले यो मन्त्रालय भूमिहीनको पनि भएको बताएका छन्।

सेवाग्राहीलाई झन्झट नदिनुस्ः सचिव रेग्मी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सेवाग्राहीलाई प्राथमिकतामा राखी शीघ्र झन्झटरहित तवरबाट सेवा प्रवाह गर्न मातहतका सबै मालपोत र नापी कार्यालयलाई निर्देशन दिएको छ।

असललाई प्रोत्साहन र गलत गर्नेलाई कारबाही गरौं: सहकारी अभियन्ता

मुलुकका सहकारी अभियन्ताले अर्थतन्त्रको महत्त्वपूर्ण खम्बाका रूपमा रहेको तथा स्थापनाको मूल्यमान्यतामा सञ्चालन भइरहेका सहकारी संस्थालाई शंकाको दृष्टिले नर्हेन सुझाव दिएका छन्।

सहकारीले तिरेनन् स्वरोजगार कोषको ऋण

सुर्खेतको गुर्भाकोट नगरपालिकामा रहेको अमरज्योति बहुउद्देश्यीय सहकारी संस्थाले युवा स्वरोजगार कोषबाट सहकारीमा आवद्ध युवाहरूलाई स्वरोजगार बनाउन १० वर्षअघि ५० लाख रूपैयाँ ऋण लियो।

गाईघाटको तुलसी सहकारीका सञ्चालक भागेको अनुमान,सदस्यहरुको ५० करोड जोखिममा

सदरमुकाम गाईघाटमा सञ्चालित ‘तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड’ का सञ्चालक देश छाडेर भागिसकेको अनुमान गरिएको छ।

शैलुङ बहुउद्देश्यीय सहकारीमा गुञ्जमान मगरको अध्यक्षतामा नयाँ नेतृत्व

धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित शैलुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २८ औं साधारणसभा तथा सातौं अधिवेशनले गुञ्जमान मगरको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ।

गुठी जग्गा उपयोग प्रभावकारिता बढाउने गृहकार्यमा मन्त्रालय

गुठी मठमन्दिर र धार्मिक पक्षसँग जोडिएको ऐतिहासिक महत्वयुक्त क्षेत्र भएकाले मन्त्रालयले उपयोगको प्रभावकारिता बढाउन जग्गाको संरक्षण तथा व्यवस्थित अभिलेखका लागि प्रभावकारी पहल आरम्भ गरेको हो।

मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर मूल्याङ्कन हुने

जनतासँग प्रत्यक्ष सरोकार राख्ने नापी र मालपोतको सेवा प्रवाहलाई गुनासोरहित र सदाचारयुक्त बनाउने सन्दर्भमा मन्त्रालयले उक्त कार्यसूची अघि सारेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्