६ आश्विन २०८१ आइतबार
image/svg+xml

पोखरा, काठमाडौँ र नारायणगढमा सिगानाको सुन्तला

बागलुङको धेरै सुन्तला उत्पादन हुने सिगाना, बिहुँ लगायत स्थानका सुन्तला बजार पठाउन किसानलाई चटारो छ । यसपटक बागलुङमा उत्पादन भएको सुन्तलाको ६० प्रतिशत बिक्री भइरहेको छ।

जिबी समूहद्वारा सञ्चालित समानता सहकारी बन्द !

सहकारी संस्थाको करोडौं रकम ठगी गरेको आरोप लागेका गितेन्द्र बाबु (जीबी) राई समूहले नेपालगन्जमा सञ्चालन गरेको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको बचत रकम फिर्ता नगरी बन्द भएको छ।

सहकारीकाे सटर बन्दः बचतकर्ताको करोडौँ डुब्यो

सहकारी संस्थाको करोडौं रकम ठगी गरेको आरोप लागेका गितेन्द्रबाबु (जीबी) राई समूहले नेपालगन्जमा सञ्चालन गरेको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको बचत रकम फिर्ता नगरी बन्द भएको छ।

सहकारीपीडित प्रहरी सम्पर्कमा

सहकारी संस्थाले बचत रकम हिनामिना गरिदिएको र आफुहरू ठगिएको भन्दै बाँकेका पीडितहरू धमाधम प्रहरी सम्पर्कमा आउन थालेका छन्।

सहकारी डुबाउन मुख्य भूमिका सञ्चालकको

कतिपय सहकारीमा पूर्वअध्यक्ष नै हर्ताकर्ता बनेर वर्तमान समितिमाथि हैकम लाद्दासमेत सहकारीमा समस्या थपिएको उनको भनाइ छ।

सार्वजनिक सुनुवाइमा रवि लामिछानेलाई प्रश्नको ओइरो

प्रश्न सकिएपछि लामिछानेले सत्तामा बसेका व्यक्तिका कारण सहकारीका सञ्चालकहरू पक्राउ नपरेको बताए।

आज तीन संसदीय समितिको बैठक, एउटामा पर्यटन मन्त्री किराँतीसँग छलफल

बैठकमा केरा खेती तथा पशुपालन व्यवसायमा रहेका समस्याका सम्बन्धमा छलफल हुने जानकारी दिएको छ।

गीतेन्द्रबाबु राई समूहको सहकारीबाट ठगिएका ३२ जनाले दिए जाहेरी

गीतेन्द्रबाबु राईको समूहले नेपालगन्जमा सञ्चालन गरेको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ठगिएका ३२ जना पीडितले बाँके प्रहरीसमक्ष जाहेरी दिएका छन्।

रविलाई थाहा चाहिँ के छ त?

‘उनी जान्नेलाई छान्ने भन्छन्, आखिर रविलाई थाहा चाहिँ के छ त?, सामाजिक सञ्जालमा रेसम पन्त लेख्छन्, ‘ सायद त्यो पनि उनलाई थाहा छैन।’

सहकारी अपचलन मुद्दामा १९ जना दोषी ठहर

बाँकेको पुरानो सहकारीका रुपमा रहेको ‘सहकारी वित्तीय संस्था लिमिटेड’को घोटाला (रकम अपचलन) मुद्दामा १९ जना दोषी ठहर भएका छन् ।

शोषक सहकारी

यतिबेला चितवनस्थित साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बचतकर्ताको ८५ करोड हिनामिना गरेको आरोपमा बदनाम भएको छ।

साहारा सहकारीको बदमासीको कथा

‘सहकारीमा काम गर्ने भाइले अप्ठेरोमा परें, पैसा राखिदिनुपर्‍यो भन्यो’, पौडेलले भने, ‘सापटी मागेर सहकारीमा राखें, अहिले फिर्ता गर्न सकेको छैन, सहकारीले पनि दिँदैन।’

घुम्टे बहुउद्देश्यीय सहकारीको पुँजी वृद्धि

बागलुङबाट काठमाडौं आएर बसेका नागरिकले सञ्चालन गरेको घुम्टे बहुउद्देश्यीय सहकारी संस्थाको सेयर पुँजी वृद्धि गरिएको छ। शंखमूलमा रहेको सो सहकारी संस्थाको सेयर पुँजी गत आर्थिक वर्षको तुलनामा वृद्धि गरिएको हो।

सहकारीलाई चैत मसान्तभित्र बचत फिर्ताको कार्ययोजना पेस गर्न निर्देशन

सरकारले समस्याग्रस्त सहकारीलाई चैत मसान्तभित्र बचत फिर्ताको कार्ययोजना पेस गर्न निर्देशन दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्