१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml

इजरायलमा इरानी क्षेप्यास्त्र प्रहार: मृतकको संख्या ९ पुग्यो

क्षेप्यास्त्रले सहरको आवासीय क्षेत्रमा प्रहार गर्दा एउटा यहूदी सभाघर ध्वस्त भएको छ भने सार्वजनिक बम आश्रय र वरपरका घरमा ठुलो क्षति पुगेको छ। बेइत शेमेशका मेयर शमुएल ग्रीनबर्गले २० जना बासिन्दा अझै सम्पर्कमा नरहेको बताए।

शाओमीको सेवा विस्तारः वीरगञ्ज र जनकपुरमा खुले दुई आधिकारिक सर्भिस सेन्टर

यी सर्भिस सेन्टरहरू सञ्चालनमा आएसँगै मधेस प्रदेशका शाओमी प्रयोगकर्ताहरूले अब आफ्नै क्षेत्रमा आधिकारिक गुणस्तरीय सेवा प्राप्त गर्न सक्नेछन् ।

विराटचोकमा कजारियाको नयाँ शोरूम उद्घाटन

हालक्ष्मी ट्रेडर्सद्वारा सञ्चालित यस शोरूमले विराटचोक तथा वरिपरिका क्षेत्रमा बढ्दो उच्च–गुणस्तरीय टाइलको माग पूरा गर्दै ग्राहकहरूलाई आधुनिक, आकर्षक र उन्नत अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

युएईमा इरानी आक्रमण: एक नेपालीसहित तीन जनाको मृत्यु, ५८ घाइते

आक्रमणको दोस्रो बिहान सशस्त्र बलले २० वटा ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट गरेको र आठवटा समुद्रमा खसेको बताएको छ। यस्तै ३११ ड्रोन नष्ट गरिए पनि २१ वटाले नागरिक लक्ष्यमा प्रहार गरेका थिए। ५४१ ड्रोनमध्ये ५०६ वटालाई रोकेर नष्ट गरिएको र ३५ वटा देश भित्र अवतरण हुँदा भौतिक क्षति भएको छ।

हिमाली जिल्लाः वृद्ध मतदातालाई घर फर्किन सकस

हिमालपारिको जिल्ला मनाङको सबैभन्दा दुर्गममा पर्छ नार्पाभूमि गाउँपालिका । गाउँपालिकाका पाँचवटा वडाका अधिकांश बासिन्दा चिसो छल्न सहर झरेकोले केहीदिन अघिसम्म गाउँ सुनसान थिए ।

‘बागलुङे जनता मलाई सांसद बनाउन आतुर छन्’

फागुन २१ गतेको निर्वाचन नजिकिँदै गर्दा देशैभरि निर्वाचनको माहोल तातेको छ। उम्मेदवारहरू चुनावी प्रचारमा व्यस्त छन्।

आचारसंहिता विपरितको माईकिङले कास्कीमा बढ्यो ध्वनी प्रदूषण

यसमा पुराना दलहरु नेपाली कांग्रेस, नेकपा (एमाले) वा नेपाली कम्युनिष्ट पार्टीमात्र होईन, नयाँ भनिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी (उनेपा)सम्म तँछाडमछाड गरिरहेका छन् ।

भविष्यको खोजीमा युवा: स्वदेशमा चुनाव, विदेशमा सपना

देश यतिबेला प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोलमा होमिएको छ। राजनीतिक दल र उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर देश विकासका नयाँ-नयाँ सपना बाँडिरहेका छन्।

मतदान केन्द्रमा प्रवेश कसले पाउँछन् ?

आयोगबाट विधिवत् अनुमतिपत्र प्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृतबाट स्वीकृत व्यक्तिहरूलाई मतदान केन्द्रभित्र प्रवेश गर्न दिइनेछ।

बीपी कांग्रेसमा समाहित

सहमतिपत्रमा नेपाली कांग्रेस (बीपी) को सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा संगठनिक निकाय मूल पार्टी नेपाली कांग्रेसमा एकीकृत भएको घोषणा गरिएको छ।

हाम्रो प्रतिस्पर्धा अतिवादसँग छः महामन्त्री पौडेल

अहिले अतिवाद संस्थागत हुन्छ कि हुँदैन भन्ने प्रश्न रहेको भन्दै उनले कांग्रेस हरेक परिवर्तनको आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेको र जेनजी आन्दोलनमा नागरिकले गरेको खबरदारीबाट पनि सच्चिएको पार्टी भएको बताए ।

आइतबार रातिदेखि तातोपानी लिपिङ नाका पूर्ण रुपमा बन्द

यही फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आज रातिदेखि २१ गते राति १२ बजेसम्मको लागि नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो।

एजेण्डा हराउँदै, भीड मनोविज्ञान बढ्दै

विकास, रोजगारी, सुशासन, शिक्षा–स्वास्थ्य सुधारदेखि पूर्वाधार विस्तारसम्मका महत्वाकांक्षी योजनाले भरिएको दस्तावेज मतदातासामु प्रस्तुत गरिन्छ । तर यसवर्ष वर्ष मतदातामा उम्मेद्वारका घोषणापत्रप्रति चासो नै देखिँदैन ।

मौन अवधिमा आचारसंहिता कडाइका साथ पालना गर्न सुझाव

यो अवधिमा मतदाता र दललाई प्रभाव पार्ने कुनै पनि सामाग्री तथा विषयवस्तु प्रचार-प्रसार गर्न नहुने निर्वाचन आयोगले स्पष्ट पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्