कामपाले थाल्यो प्राचीन नाम पुनरुत्थान कार्य
काठमाडौ महानगरपालिकाले आफ्नो मातहतमा रहेका स्थानका प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया थालेको छ।
काठमाडौ महानगरपालिकाले आफ्नो मातहतमा रहेका स्थानका प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया थालेको छ।
काठमाडौ महानगरपालिकाले सुलभ फार्मेसी खोल्ने तयारी गरेको छ।हाल उपलब्ध फार्मेसीहरूबाट सर्वसाधारण उपभोक्ता तथा बिरामी मर्कामा परेको र सुलभ मूल्यमा गुणस्तरीय औषधी उपलब्ध गराउने उद्देश्यले सुलभ फार्मेसी खोल्ने तयारी गरेको काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख राम प्रसाद पौडेलले जानकारी दिए।
काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले सरकारी विद्यालयका बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने प्रस्ताव गरेका छन्।
काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले महानगरपालिकामा फुड निरिक्षक नियुक्त गर्ने प्रस्ताव गरेका छन्।
काठमाडौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले नेपाली कांग्रेुसकी उम्मेदवार सिर्जना सिंहलाई २ सय मतले पछि पारेका छन्।
काठमाडौ महानगरपालिकाले २१ वटा गणेश मन्दिरको पुनर्निर्माण सम्पन्न गरेको बताएको छ।