सरकारी विद्यालयका बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने बालेनको प्रस्ताव
काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले सरकारी विद्यालयका बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने प्रस्ताव गरेका छन्।
काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले सरकारी विद्यालयका बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने प्रस्ताव गरेका छन्।
काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले महानगरपालिकामा फुड निरिक्षक नियुक्त गर्ने प्रस्ताव गरेका छन्।
काठमाडौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले नेपाली कांग्रेुसकी उम्मेदवार सिर्जना सिंहलाई २ सय मतले पछि पारेका छन्।
काठमाडौ महानगरपालिकाले २१ वटा गणेश मन्दिरको पुनर्निर्माण सम्पन्न गरेको बताएको छ।