अटिजम अध्ययनमा अवरोध
अटिजमपीडितहरूको उमेरअनुसार मस्तिष्क वृद्धि रोकिन्छ। वयस्क भए पनि उनीहरू बालबालिकाकै मस्तिष्क बोकेर हिँडिरहेका हुन्छन्।
अटिजमपीडितहरूको उमेरअनुसार मस्तिष्क वृद्धि रोकिन्छ। वयस्क भए पनि उनीहरू बालबालिकाकै मस्तिष्क बोकेर हिँडिरहेका हुन्छन्।
कथाकार अनन्त अर्यालको ‘कथासंग्रह अलिखित पाना’ बजारमा आएको छ। कथा, लघुकथा, कविता जस्ता साहित्यका विविध विधामा कलम चलाउने उनको अलिखित पानामा ११ कथा सङगृहीत छन्।
साहित्यकार किशन पौडेलको हिन्दीमा अनूदित लघुकथासङ्ग्रह अन्तर्दृष्टिको फेसबुकको माध्यमबाट लोकार्पण भएको छ।
२०३६ सालको जनमत संग्रहपछि जंगल धेरै नै मासिएको अरे, गाउँघरमा भन्थे। त्यहाँका रुख कता गए, रुख बेचेर को मोटायो त्यो त थाहा भएन तर दिउँसै बाघ कराउने चारकोसे झाडी रातारातको काठ तस्करीले हेर्दा हेदै उजाड भएको अरे।
नेपाली मुक्तक लेखनको क्षेत्रमा योगदान गरेको भन्दै मुक्तक मञ्च मकवानपुरले तीन मुक्तककारलाई सम्मान गरेको छ।
पत्रकार तथा साहित्यकार केशु विरहीको अनुसन्धानात्मक कृति तेह्रथुमको साहित्यिक इतिहासको लोकार्पण कार्य सम्पन्न भएको छ ।
कथाकार डा. मित्र पाठक ‘काँचुली’को लघुकथासङ्ग्रह ‘हाकिमको देश’को विद्युतीय पाण्डुलिपि एक समय कम्प्युटरका भित्तामा पङ्ख फिजाएर बसेको थिएँ। कर्सरले सरसर्ती नियालेको थिएँ। ६२ थान लघुकथा बोकेको रहेछ।
बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा बुढानीलकण्ठ साहित्यिक–सांस्कृतिक महोत्सव हुने भएको छ।
पाँचौ वार्षिक उत्सवको अवसरमा महाकाव्यकार सीता भट्टराईलाई नगद राशि १५ हजार रूपैयाँका साथ दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
दिक्तेलको धार्मिक तथा ऐतिहासिकस्थल मझुवागढी, भवनगैरा, हाटडाँडा, शङ्खधर शाख्वाचोक, शुभम् फाउण्डेसन र जालपा पुगेर ख्यातिप्राप्त चित्रकारले प्रत्यक्ष रुपमा उतारेका क्यानभास चित्रलाई प्रदर्शनीमा राखिएको छ।
आउँछु भनी प्रतीक्षामा बसाएर गयौ तिमी, माया गर्छु भनी मलाई फसाएर गयौ तिमी।षडयन्त्र त गजब कै गर्यौ बैगुनी तिमीले आज,आँखा छलेर मलाई कुवामा खसाएर गयौ तिमी।
कवि तथा गीतकार कला सेरेङको कविता तथा गीत सङ्ग्रह ‘कलाका अन्तर्मन’ सार्वजनिक भएको छ ।
एउटा ठिटो मजदुर अर्को मजदुरलाई घनले हानेर मार्न खोज्छ । उसले सिधै घनले हान्न सक्दैन । जोडजोडसँग ढुंगामा घन बजार्दा चन्द्रेको टाउकोमा लाग्छु र ऊ भुइँमा ढल्छु ।
वासु शशी स्मृति परिषद्ले वरिष्ठ सर्जक कृष्ण जोशी र गीतकार, सङ्गीतकार एवं गायक योगेश वैद्यको सम्झना गरेकाे छ।