‘सागरमणि दाइ नेपाल फर्किनुभयो’ को विमोचन
आख्यानकार विश्वराज अधिकारीको ‘सागरमणि दाइ नेपाल फर्किनुभयो’ कथासंग्रहको विमोचन गरिएको छ। काठमाडौंको बत्तीसपुतलीस्थित तृप्त रेस्टुरेन्टमा एकसमारोबीच सो कृतिको विमोचन गरिएको हो।
आख्यानकार विश्वराज अधिकारीको ‘सागरमणि दाइ नेपाल फर्किनुभयो’ कथासंग्रहको विमोचन गरिएको छ। काठमाडौंको बत्तीसपुतलीस्थित तृप्त रेस्टुरेन्टमा एकसमारोबीच सो कृतिको विमोचन गरिएको हो।
साहित्यकार रेणुका पन्थीको ‘प्यारो नेपाल’ खण्डकाव्य विमोचन भएको छ।
कुनै पनि रचनाकार आफ्नो रचनाको माध्यमबाट समाजलाई जीवन्त बनाउने प्रयास गर्दछन्। ‘भ्रमर’का प्रथम खण्डका समस्त रचना लोक जीवनका विभिन्न रंग रूपको विश्लेषणात्मक र तथ्यपरक प्रस्तुति गर्नु लोक साधकहरूका लागि विशेष लाभकारी हुनेछ।
जब ताना शर्माले गरेको सुम्निमाको अनुवादलाई केस्राकेस्रा केलाएर नङ्ग्याउने काम गरे, अनि मैले उनलाई कडक मान्छे भन्न थालेको हुँ। उमेरसँगै उनको कडकपन क्रमशः नरम हुँदै गएको प्रतीत हुन्छ अचेल। उनी जति कडक छन्, उति नरम र मुलायम निबन्ध लेख्छन्।
रौतहटको गढीमाई नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद यादवले बज्जी साहित्यिक त्रैमासिक पत्रिकाको विमोचन गरेका छन्।
‘बेलाबेलामा टाउको दुखेर फुट्लाजस्तै हुन्छ। घरमा भएको बेलामा दुख्ता त औषधी खाएर केही बेर आराम गर्न मिल्छ। सबैभन्दा टेन्सन त अफिसको समयमा हुन्छ। कहिलेकाहीँ त एउटाले नभएर दुइटा पेन किलर खानुपर्छ दुखाइ कम गर्न,’ पीडा पोख्छन् बैंकका कर्मचारी रोशन।
विविध क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूको जीवनी समेटेर तयार पारिएको पुस्तक ‘कर्मठ नेपाली’ सार्वजनिक भएको छ।
ललितपुरको सेन्ट मेरिज स्कुलको हलमा शनिबार ‘हिल द अर्थ: अ म्युजिकल एवेनिङ नङ’ बाट आयोजना गरिएको नामक साङ्गीतिक कार्यक्रम सम्पन्न भयो।
कपिलमुनि भगवान् विष्णुको २४ अवतारमध्ये पाँचौं अवतारका रूपमा पनि पूजित हुनुहुन्छ। भारतका धेरै स्थानमा र दक्षिण एसियाका विभिन्न स्थानमा पनि कपिलमुनिका मन्दिरहरू स्थापना गरिएका छन्। त्यहाँ व्यापक रूपमा कपिलमुनिलाई विष्णु भगवान्कै रूपमा पूजा अर्चना गरिन्छ। नेपालको कपिलवस्तु जिल्ला पनि उनकै नामबाट नामकरण भएको मान्यता रहेको छ।
आकाशमा मेघ–गर्जनबाहेक छुट्टै आवाज सुनियो। हेर्दाहेर्दै केही थान त्रिपाल, केही काटुन चाउचाउ र केही काटुन पानीको वर्षापछि आवाज हरायो।
मंसिर ल्याउन असारमै मौका छोप्नुपर्छ,खेतमा गई छुपुछुपु धान रोप्नुपर्छ। त्यसैत्यसै किन तिमी मान्छौ असजिलो,फेरि मौका आउँदैन खेलौं अब हिलो।