५ मंसिर २०८१ बुधबार
image/svg+xml

ढुंगाको आँसु

उसका कुरा कसैले सुन्दैनन्। मैले सुनेर एक्लैले के नै पो गर्न सक्थें र! मन मात्र कुँडियो। आज आफ्नै अर्धाङ्गिनी पानीमा बगिरहँदा ऊ डिलमा बसेर टुलुटुलु हेरेर रुन मात्र सक्छ, रोक्न सक्दैन।

देख्दछ कस्ले, बुझ्दछ कसले, पसीना बगेको

फाटेको आङ, उध्रेको पाउ, घामले खाएको,बर्खामा रुझी, बाढीमा बगी, बलैले बाँचेको। देख्दछ कस्ले, बुझ्दछ कसले, पसीना बगेको,चट्टान फोडी, सफल हाँसी, जनता बाँचेको।

सखी प्रतिष्ठानको आयोजनामा धान रोपाइँ

सखी प्रतिष्ठानको आयोजनामा असार १२ गते आइतबार धान रोपाइँको कार्यक्रम सम्पन्न भयो। सो कार्यक्रम टोखा, काठमाडौंमा आयोजना गरिएको थियो। अघिल्लो वर्ष भने भक्तपुरमा आयोजना गरिएको थियो।

अन्तर्घात

दुवै मदनको घरमा उपस्थित भए। उनले ‘अन्तर्घातीहरू यहींभित्र छन्’ भन्दै कोठाको ढोका खोलिदिए। नेता कोठामा पस्नु अस्वाभाविक भएन। कोठामा कोही पनि मानिस भेटिएन। त्यहाँ एउटा विशाल ऐना थियो। त्यसमा नेताको अनुहार भयमिश्रित मुद्रामा प्रकटित थियो।

त्यो कालो दिन

तर, ऊ रोकिएन, ऊ हिंडिरह्यो र गयो चोट दिएर त्यही चोटहरू लिएर तिमी ढल्यौ र ढले तिम्लाई सुम्सुम्याउने हातहरू अनि माया गर्ने मनहरू!

सिलवालको 'बाको कोट' लोकार्पण

लघुकथाकार राजन सिलवालको लघुकथासंग्रह बाको कोटको केन्द्रीय तथ्यांक विभागमा एक भव्य कार्यक्रमबिच लोकार्पण भयो।

नियात्राकार आलोकको ‘पहाड र लमतन्न समुद्र’माथि अन्तरक्रिया

नियात्राकार पवन आलोकको ‘पहाड र लमतन्न समुद्र’ कृतिमाथि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

लघुकथा संग्रह ‘हाम्रो बाटो’ को विमर्श

हतुवागढी पुस्तकालय तथा ईश्वरमान राई प्रतिष्ठानले कथाकार म्यामराज राईको लघुकथासंग्रह ‘हाम्रो बाटो’ माथि विमर्श गरेको छ।

चेतना भया!

आफ्नो मन भुलेर अरूको भावना बुझ्दाबुझ्दै हराएको माया यादगार मात्र हुन सक्छ! विगतको यादमा वर्तमान छुटेको पत्तो नपाउँदा भविष्य फेरि दुख्न सक्छ! चेतना भया!

‘आर्तनाद’ उपन्यासको लोकार्पण

साहित्यिक पत्रकार संघले थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा उपन्यासकार रन्जना पराजुली लम्सालको उपन्यास ‘आर्तनाद’को लोकार्पण समारोहको आयोजना गर्‍यो।

ए घाम!

अपराधीहरूको बलौटे महासागरहरूमा फेरि ‘मनहरू’ हराउनेछन् तसर्थ ए घाम! माथि हेर त! तिम्रा बाटाहरू पनि रूखो वर्षातहरूले बगाउन लागेका छन् तल खोला डिलमा धराप बसेर के हेरिरहन्छौ?

तिमी हाँसे संसार हाँस्छ रुँदा एक्लै रुन्छौ

तिमी हाँसे संसार हाँस्छ रुँदा एक्लै रुन्छौ, निचोरेर कलेजोलाई मनको दुख धुन्छौ। मन्दिर घुम्छौ, मस्जिद धाउँछौ पिर मेटाउन,कसले सक्यो मन्दिरको देउता भेटाउन।

पितृसत्ता

आमाले रुन्चे स्वरमा जवाफ फर्काउनुभयो, ‘नखाई नलाई दैनिक गुजारा चलाउन भनी तिम्रो बुबाबाट बँचाएर सप्कोमा बाँधी राखेको रुपैयाँ हिजो राति खोई कुन चोरले लगेछ!’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्