आइसक्रिम
प्रष्ट पार्दै मामूले भन्नुभयो, ‘बुझ्झकी छोरीसँग बुझ्झकी कुरा गरेकी मैले। आइसक्रिम खाएपछि दाँत खराब हुन्छ। तिमीलाई दन्त अस्पताल लानुपर्छ। त्यसो गर्न मसँग समय छैन।’
‘जतिसुकै आदर्श ओकले पनि आखिर ‘प्रतियोगिता’ हो।’ उमाको यस भनाइको प्रत्युत्तरमा रामेश्वरको स्वर थपियो; ‘भलै प्रतियोगिता एक अर्कालाई पछारेर एक्लै अघि हुने खेल हो तर अब सोच बदलिनुपर्छ।’
प्रहरी आए फोनको भरमा। घटनास्थल जाँचिए। निमेषभर रिसको आवेग थाम्न नसक्दा दाजुको अंशमा मृत्यु पर्यो भने भाइको अंशमा कारागार।
विश्वास गर्नुपर्ने आफैंलाई सुम्पेपछि, स्वार्थी छे भन्ने कुरा पछि मात्र थाहा पाएँ, स्वर्गीय अनुभूतिमा पौडी खेल्दै विश्राम।
मोरङको बेलबारी प्रज्ञा प्रतिष्ठानको अध्यक्षमा रेखा सुवेदी राई चयन भएकी छन्।
चोर डराएको कुरा प्रहरीले अनुमान लगायो अनि झन् चर्को स्वरमा सोध्यो, ‘घरमा कोही छैनन् भन्ने कुरा कसरी थाहा पाइस्?’ घोसे मुन्टो लगाउँदै चोरले भन्यो, ‘फेसबुकको स्टाटस हेरेर ।’
सुरभि साहित्य प्रतिष्ठानमा १४१ औं आख्यान वाचन कार्यक्रम सम्पन्न भएको छ।
सखी प्रतिष्ठानले थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा दशै, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान समारोहको आयोजना गर्यो।
उसले रिसाउँदै भन्यो,‘मान्छेको चेतना नै छैन यार। सित्तैको या सरकारले उपलब्ध गराएको भनेपछि विश्वासै नगर्ने। कहिले बुद्धि आउने होला? न त्यो औषधि पसलेको योग्यता छ। त्यत्तिकै चलेको छ।’
आजकाल मलाई रोगसँगभन्दा नि भोकसँग डर लाग्न थालेको छ नपत्याए सोधिहेर एकपटक ती खाली पेटहरूलाई अनि सोध प्यास मेटाउन छटपटाइरहेका मान्छेहरूलाई।
घटस्थापनादेखि दशमीका दिनसम्म भ्याएसम्म सबै शक्तिपीठहरूमा सबै जातका नेपालीहरू आराधनाका लागि पुग्ने गर्छन्।
एकपटक नेपाली गाइडले विदेशी पर्यटकहरूलाई दक्षिणकाली मन्दिरमा घुमाउन लगेछ। त्यो दिन शनिबार परेछ। दक्षिणकालीलाई बलि दिनेहरू धेरै नै रहेछन्।
म स्कुलमा कृतिकाको कक्षा शिक्षक। त्यति जेहनदार विद्यार्थी तर हेर्दाहेर्दै सबै विषयमा अनुत्तीर्ण। मलाई अचम्म लाग्यो। अनि कृतिकाको अभिभावकसँग भेटेर उसको खस्केको पढाइबारे कुरा गर्नुपर्छ जस्तो लाग्यो।