१० मंसिर २०८१ सोमबार
image/svg+xml

बेनी–जोमसोम सडक शुक्रबारदेखि आठघण्टा बन्द हुने

स्तरोन्नति कार्यलाई तीव्रता दिन बेनी–जोमसोम सडकखण्ड आठ घण्टा बन्द गरिने भएको छ।राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्ने ७६ किलोमिटर बेनी–जोमसोममा छ महिनादेखि विभिन्न चार खण्डमा कार्य भइरहेको छ।

मुख्यमन्त्री गुरुङले शुक्रबार विश्वासको मत लिने

प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार विश्वासको मत लिने भएका छन्। २५ गते शुक्रबार बस्ने संसदको पाँचौ बैठकमा उनले विश्वासको मत लिने भएका हुन्।

नेइमारको शल्यक्रिया शुक्रबार

पेरिस सेन्ट जर्मन (पिएसजी) का स्टार नेइमारले ब्राजिलको बेलो होरिजोन्टेस्थित माटर डेई अस्पतालमा बिहीबार (नेपाली समयअनुसार शुक्रबार) शल्यक्रिया गर्नुपर्ने भएको ब्राजिली सञ्चारमाध्यमहरूले जनाएका छन्।

धनकुटामा शुक्रबार निषेधाज्ञा जारी

शान्ति सुरक्षाको लागि स्थानीय प्रशासनले शुक्रबार धनकुटामा निषेधाज्ञा लगाएको छ । बिहिबार दिनभरी कर्फ्यू लगाएको स्थानीय प्रशासनले शुक्रबार बिहान बजारमा माईकिङ गरेर निषेद्यज्ञा लगाएको हो।

कांग्रेस बैठक पुन: शुक्रबार ११ बजे बस्ने

नेपाली कांग्रेसको केन्दीय समिति बैठकमा शुक्रबार पुन बस्ने भएको छ। आजबाट सुरु भएको केन्द्रीय समिति बैठक भोली ११ बजे पुन: बस्ने छ। बैठकमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकामबारे नेताहरुले प्रश्न गरेका छन्। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचमा पार्टीको हारबारे नेताहरुले छलफल गरिरहेका छन्।

प्रदेश प्रमुखको सपथ शुक्रबारसम्म

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई शुक्रबारसम्म पद तथा गोपनीयताको सपथ गराउने भएकी छिन्। मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश प्रमुखहरुको नियुक्ती गरेसँगै राष्ट्रपति कार्यालयले उनीहरुको सपथको तयारी थालेको हो।

शुक्रबार प्रदेश प्रमुख मनोयन हुने, अस्थायी केन्द्र तोक्न अलमल

सरकारले आगामी शुक्रबार सातवटै प्रदेशमा प्रमुखको मनोयन गर्ने तयारी गरेको छ । शुक्रबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट प्रदेश प्रमुखको मनोयन हुने सरकारको भनाइ छ ।

शुक्रबारदेखि एमाले-माओवादी एकीकरण प्रक्रिया

साझा चुनावी घोषणापत्र निकाली निर्वाचनमा होम्मिएका नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण प्रक्रियाको औपचारिक सुरुआत शुक्रबार हुने भएको छ । दुवै पार्टीका अध्यक्षसहित शीर्ष नेता सम्मिलित केन्द्रीय एकता संयोजन समितिको बैठक शुक्रबार बस्ने भएको छ । बैठकमा पार्टी एकीकरणको अजेन्डादेखि पद बाँडफाँटसम्मका विषयमा छलफल हुनेछ ।

मतपेटिकामा एसिड हानिएको मतदान केन्द्रमा शुक्रबार चुनाव हुने

मतपेटिकामा एसिड हानेपछि स्थगित भएको रुकुम पश्चिमको बाँफिकोट र आठविषकोटको निर्वाचन मंसिर १५ गते हुने भएको छ। स्थगित भएपछि पुनः हुन लागेको प्रतिनिधि र प्रदेश सभाको चुनावका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी खटाएको छ। गत्तासैना मतदान केन्द्रमा जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कुँवरको नेतृत्वमा र काँडामा मतदान केन्द्रमा सहायक निबार्चन अधिकृत तेजप्रसाद पौडेलले नेतृत्वमा टोली खटाइएको हो।

शुक्रबार पनि छठको विदा

सरकारले छठ पर्वका अवसरमा भोलि पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर शुक्रबार पनि विदा दिने निर्णय भएको जनाएको हो।

नेपाली फुटबल टोली शुक्रबार जापान जाने

एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली शुक्रबार जापान जाने भएको छ।

अफगानिस्तानमा शुक्रबार पनि नेटो सैनिक मारिए

अफगानिस्तानको राजधानी काबुल बाहिरी इलाकामा भएको एक आत्मघाती आक्रमणमा परी शुक्रबार पनि एकजना नेटो सैनिक मारिएका छन्।

उपत्यकामा शुक्रबार र शनिबार अपराधका धेरै घटना

महानगरीय प्रहरी कार्यालयको आपराधिक तथ्यांक अनुसार काठमाडौं उपत्यकामा शुक्रबार र शनिबार सबैभन्दा धेरै अपराध हुने देखिएको छ।

दाहालले शुक्रबार जबाफ दिने

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश इन्चार्ज र जिल्ला इन्चार्जले उठाएका प्रश्नको उत्तर शुक्रबार दिने भएका छन्।

मनसुनको पहिलो वर्षा 'शुक्रबार'

मौसम पूवार्नुमान महाशाखाले सोमबार सा“झदेखि मनसुन नेपाल भित्रियो भने पनि बुधबारसम्म यसका संकेतहरू कतै देखिएका छैनन्। र, महाशाखाका मौसमविद् भन्दैछन्, 'मनसुन त भित्रियो। तर, कमजोर अवस्थामा। त्यसैले पानी नपरेको हो।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्