फोटो पत्रकार श्रेष्ठको फोटो प्रदर्शनी शुक्रबारदेखि
फोटो पत्रकार दिपेश श्रेष्ठले खिचेका फोटोहरुको एकल प्रदर्शनी हुने भएको छ। नेपाल पर्यटन बोर्डमा शुक्रबारदेखि शुरु हुने प्रदर्शनीमा 'रंगिन नेपाल' थिमका फोटोहरु राखिनेछन्।
फोटो पत्रकार दिपेश श्रेष्ठले खिचेका फोटोहरुको एकल प्रदर्शनी हुने भएको छ। नेपाल पर्यटन बोर्डमा शुक्रबारदेखि शुरु हुने प्रदर्शनीमा 'रंगिन नेपाल' थिमका फोटोहरु राखिनेछन्।
नेपालमा शुक्रबारबाट तीन दिने राष्ट्रिय गणित सम्मेलन हुने भएको छ। संस्कृत विश्वविद्यालयअन्तर्गतको बाल्मीकि क्याम्पस गणित विभागको आयोजनामा हुने सो तीन दिने सम्मेलनमा १ सय १७ वटा कार्यपत्र प्रस्तुत हुने आयोजकले जानकारी दिए।
नेपाली काँग्रेसले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नं एक र सातका उम्मेदवारको टुङ्गो शुक्रबारसम्म लगाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायत विषयमा छलफल गर्न शुक्रबार सर्वदलीय बैठक डाकेका छन्।
गत शुक्रबारदेखि अस्थिर रहेको मौसम बिहीबार केही सफा रहे पनि शुक्रबार भने मेघ गर्जनसहित पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिमी वायुको प्रभावले काठमाण्डौ उपत्यकालगायत मध्य र पूर्वी नेपालमा आज (बिहीबार) मौसममा बदली भई छिटफुट वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिमी वायु प्रभावले उपत्यकालगायत मध्य र पूर्वी नेपालमा बिहीबार मौसममा बदली भई छिटफुट वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार नेपालको सुदूरपश्चिमबाट पश्चिमी वायु प्रवेश गरेकाले पश्चिम क्षेत्रमा बुधबार सामान्य वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुनेछ।
रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्र स्थानीय तहको निर्वाचन गर्ने विषयमा सहमति नजिक पुगेपछि सरकारलाई बाहिरै बसेर समर्थन गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा असन्तुष्ट बनेको छ। प्रमुख तीन दल संविधान संशोधनलाई थाँती राखी स्थानीय तहको निर्वाचन गर्न सहमत भएको भन्दै त्यसको विरोधका सांकेतिक रुपमा विरोधका कार्यक्रम सार्वजनिक गर्ने मोर्चाले तयारी गरेको छ।
सीमांकन संशोधनको बिरोधमा बिहीबारदेखि बन्द रहेका राप्तीका दुई जिल्ला रोल्पा र प्यूठान शुक्रबार पनि ठप्प रहे। चार नम्बर प्रदेशमा गाभ्ने सरकारी निर्णयबिरुद्ध आन्दोलनमा उत्रिएका यी दुई जिल्लाबासीहरुले बिहीबारदेखि जिल्ला बन्द गरेर आन्दोलन कडा बनाएका छन्।
‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्कि हिंसारहित समाज’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान–२०१६ शुक्रबारदेखि सुरु हुँदैछ ।
त्रिवि शिक्षण अस्पतालका आवाशीय चिकित्सकहरुले अनसनरत डा. गोविन्द केसीको समर्थनमा शुक्रबारबाट ओपीडी सेवा नदिने भएका छन्।
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारमा राज्यमन्त्रीहरू पठाउने भएको छ। दाहाल नेतृत्वमा सरकार गठन भएको झन्डै चार महिना वित्नलाग्दा कांग्रेसले शुक्रबारसम्ममा दश जनासम्म नेतालाई राज्यमन्त्रीमा पठाउन लागेको हो ।
काठमाडौं उपत्यकामा कालोपल्सरमा सवार दुईजनाको लुटेरा समूह सक्रिय रहेको खुलेको छ। प्रहरीले काठमाडौं उपत्यकामा शुक्रबारदेखि दैनिक लुटपाटको घटनामा एकै प्रकारको मोटरसाईकल र ब्यक्ति सक्रिय भएको जनाएको छ।
भारतका स्थल सेनाध्यक्ष दलवीर सिंह नेपालको तीनदिने भ्रमणका लागि शुक्रबार काठमाडौँ आउने भएका छन्।
निष्ठापूर्वक मनाइने छठ पर्व आजबाट सुरु भएको छ। कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधि गरेर मनाइने छठ पर्व मनाउने ब्रतालुहरु आज ‘नहाय–खाय’ अर्थात नुहाएर खाएने चलन छ।