३१ वैशाख २०८१ सोमबार
image/svg+xml

डेंगुका बिरामीले भरिभराउ टेकु अस्पताल (फोटोफिचर)

पछिल्लाे समय देशका अधिकांश जिल्लामा डेंगुका बिरामी बढ्दै गएका छन्। त्यस्तै डेंगुका बिरामी बढेसँगै शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा बिरामीको भीड देखिन थालेको छ।

शुक्राराज ट्रपिकलमा मात्रै दैनिक सय डेंगीका बिरामी

काठमाडौं उपत्यकामा तीन सातादेखि फैलिएको डेंगी संक्रमण अहिले घरघर र टोलटोल फैलिसकेको चिकित्सकहरूले जनाएका छन्।

उपत्यकामा डेंगु प्रकोपः दुई महिनामा १७ सय बढी संक्रमित, बढी जोखिम ललितपुरमा, देशभर २८ सय संक्रमित

‘अस्पतालमा डेंगुको लक्षण देखिएका बिरामी दैनिक १ सय भन्दा बढी आउने गरेका छन्। हामीले अस्पताल भर्ना गर्नुपर्ने मात्रलाई भर्ना गरेर अपचार गराइरहेका छौं। बाँकीलाई बाहिर क्लिनीकबाट नै जाँच गरेर घर पठाउने गरेका छौं।’

सरुवा बजारमा नटिङ्घमको उल्लेख्य खर्च

टोटनहमका रक्षक सेर्गी औरियर इङ्लिस प्रिमियर लिगको नवप्रवेशी टोली नटिङ्घम फरेस्टमा अनुबन्धित हुने १७औं खेलाडी बने।

करारका कर्मचारी कटौती गरेसँगै टेकु अस्पतालको २१ बेड आईसीयू बन्द

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २१ बेड आईसीयू सेवा बन्द भएको छ।

प्रदेश सरकारले हटायो संक्रामक तथा सरुवा रोग अस्पतालका पदाधिकारी

गण्डकी प्रदेश सरकारले प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका पदाधिकारीलाई हटाएको छ। विहीबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा.कृष्णप्रसाद पौडेलसहित चारजना पदाधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो।

कोरोनामा बढी ध्यान दिँदा अरू रोग छायामा

नेपालमा कोभिड महामारी देखा परेपछि जुनसुकै कारणले ज्वरो आए पनि कोरोना भाइरसको मात्र परीक्षण बढी हुनाले अन्य सरुवा रोग छाँयामा परेको देखिएको छ।

टेकु अस्पतालमा खोप अभियान आजदेखि पुनः हुँदै

अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्ने बताए।

जनशक्ति नहुँदा अस्पताल उद्घाटन लगत्तै ‘बन्द’

दरबन्दी पूर्ति नहुँदै तत्कालीन मुख्यमन्त्री शाहीले अस्पताल उद्घाटन गर्नुलाई राजनीतिक प्रचारबाजीका रुपमा स्थानीयले बुझेका छन्।

अस्पतालमा बढ्न थाले संक्रमित

‘दोस्रो कोरोना लहरमा जस्तो संक्रमित संख्याको अनुपातमा भर्ना हुने दर कम छ, सिकिस्त हुने दर पनि कम छ ।’

कोहीको १५ दिनमै सरुवा कसैलाई ९ वर्षसम्म एउटै कार्यालय

संघीय मामिला तथा प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले मन्त्रालयमा आउनबित्तिकै अब कर्मचारीको सरुवा चक्रीय प्रणालीबाट गरिने प्रतिबद्धता जनाए। कानुनमन्त्री दिलेन्द्र बडुले पनि गत बिहीबार एक सार्वजनिक कार्यक्रममा पनि यही प्रतिबद्धता दोहर्‍याए। तर मन्त्रीहरूले पटकपटक भन्ने गरेको चक्रीय प्रणाली कर्मचारी सरुवाको विषयमा कहिले लागु भएन।

वीरगञ्जमा एकैपटक एक सय २५ शिक्षकको सरुवा

वीरगञ्ज महानगरपालिकाले विभिन्न सामुदायिक विद्यालयमा एकैपटक १२५ शिक्षकको सरुवा र पदस्थापन गरेको छ।

भक्तपुरमा नियमविपरीत शिक्षक सरुवा

शिक्षक सरुवा सम्बन्धी व्यवस्थामा ‘शिक्षकको सरुवा प्रत्येक शैक्षिक सत्रको पहिलो महिनामा मात्र गरिनेछ।’ भन्ने बुंदा उल्लेख गरिएको छ।

विभिन्न क्षेत्रका २२ एसपीको सरुवा

प्रहरी माहनिरीक्षक शैलेश थापा क्षेत्रीको शनिबारको निर्णयानुसार प्रहरी उपरीक्षकको सरुवा गरिएको हो। यसअघि कात्तिक २९ गते पनि आठ एसपीको सरुवा भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्