६ आश्विन २०८१ आइतबार
image/svg+xml

कपनको ढलमा खसेर बेपत्ता बालकको शव ललितपुरमा भेटियो

१० वर्षका बालक उज्ज्वल विश्वकर्माको ललितपुरको बागमती गाउँपालिका–१ स्थित घुसेलमा शव भेटिएको प्रहरीले जनाएको छ।

त्रिशूलीमा कार खस्दा तीन जना बेपत्ता

इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमाकाठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन्।

धराप ढलमा बालक बेपत्ता, जिम्मेवार को ?

कपन क्षेत्रमा मंगलबार राति आठ बजेतिर मुसलधारे वर्षा भएको थियो। काठमाडौं महानगरपालिका–१२ र बुढानीलकण्ठ– १२, कपनको सिमानामा पर्ने ग्राभेल बाटोमुनिको खहरे खोलाको पानी पठाउन बिछ्याइएको ह्युम पाइप (ढल) मा खसेर धनमायाका १० वर्षीय नाति उज्ज्वल बेपत्ता भएका छन्।

आशा देखाउनेहरूका नाममा

लोकतन्त्र आएपछि जनताले सुख पाउँछन् भनियो। लोकतन्त्र आयो तर जनताका लागि आएन। शायद अरूकै लागि आयो लोकतन्त्र। त्यसैले लोकतन्त्रबाट अरू नै लाभान्वित भए, जनताचाहिँ हुन सकेनन्।

आफन्त भारतमा बेपत्ता हुँदा तनावमा परिवार

रोजगारीका क्रममा भारत जाने र आउने गरेका उनी पछिल्लोपटक त्यता गएपछि परिवारको सम्पर्कमा छैनन्। ‘पहिला पनि पटकपटक भारत गएकाले त्यहाँ हराउनैपर्ने त होइन,’ उनले भनिन्, ‘तर केकति कारणले सम्पर्कविहीन हुनुभयो थाहै भएन।’

भालु खोलाले बगाउँदा बालिका बेपत्ता

आईतबार विहान ७ बजेको समयमा त्रियुगा नगरपालिका ७ भालुखोलाकी १३ वर्षीया याशिका राईलाई एक्कासी आएको बगाएर बेपत्ता बनाएको हो।

आपत्तिजनक अलमल

छानबिनमा भएको रहस्यपूर्ण ढिलाइ र पीडित परिवारको मुख बुजो लगाउन दिइएको क्षतिपूर्तिबारे आम नागरिकले नबुझ्ने कुरा भएन।सरकार यति लाचार पनि हुनुहुँदैन।

बेपत्ता दिवसका अवसरमा कार्यक्रम

वलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अन्तराष्ट्रिय दिवसका अवसरमा नागरिक आवाज ललितपुर, नेपाल महिला सामुदायिक सेवा केन्द्र,द्वन्द्व पीडित राष्ट्रिय संजाल, लुम्बिनी प्रदेश र नेपाल रेडक्रस सोसाईटी, रोल्पाको आयोजनामा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो।

दण्डहीनतामा मौलाएको राजनीति

२०४६ पछि प्रा. सूर्यबहादुर शाक्यको एक समितिले पञ्चायतकालमा ३४ व्यक्ति बेपत्ता पारिएको सुझावसहितको प्रतिवेदन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई बुझाएको थियो।तर, त्यस प्रतिवेदन औपचारिकतामा मात्र सीमित राखियो। दोषीउपर कुनै कारबाही चलाइएन।

बेपत्ताको खोजी र उद्धार प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले पछिल्लो समय देशभर आएको बाढी, पहिराका कारण बेपत्ता भएकाको खोजी, प्रभावितको उद्धार तथा राहत वितरण प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

बाढीपहिरो: जेठ ३१ यता ८५ को मृत्यु, ४४ बेपत्ता

अहिलेसम्म पाँच हजार ५०० भन्दा बढीलाई उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको गृह मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख होमकला पाण्डेले जानकारी दिए।

दश महिने शिशुलाई अपहरण गरी बेपत्ता पारियो

यही भदौ ३ गते राति दश महिनाको शिशुलाई आफैले अपहरण गरी बेपत्ता पारेको बयान एक व्यक्तिले दिएका छन्।

संघर्षशील नारीको कथा ‘मायाको संसार’

आयोगले द्वन्द्वका बेला बेपत्ता भएका व्यक्तिका परिवारलाई निधन भएकै व्यक्तिसरह राहत रकम दियो। तर, लोकेन्द्रको नाम बेपत्ताको सूचीमा समेत राखिएन। मायाले एकल महिलाका रूपमा सामाजिक सुरक्षा भत्तासम्म पाएकी छन्।

कजवेमा आएको बाढीले बगाउँदा एक जना बेपत्ता

गाडीबाट ओर्लेर कजवेमा कति पानी छ भन्ने हेर्न जानेक्रममा त्यहीबाट बेपत्ता भएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताए। पौडेल सँगै उनका बुबा आमा र एक भान्जी सहित अन्य दुई जना समेत गाडीमा सवार थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्