६ आश्विन २०८१ आइतबार
image/svg+xml

एम्नेस्टी इन्टरनेसनल भन्छः श्रीलङ्कामा बेपत्ता पारिएका नागरिकको सङ्ख्या विश्वकै दोस्रो नम्बरमा

दशकौंको द्वन्द्व र त्यसपछिका अवस्थालाई हेर्दा श्रीलङ्कामा हजारौं मानिसहरू द्वन्द्वका कारण ‘बेपत्ता’ भएका एम्नेस्टी इन्टरनेसनलले बिहीबार सार्वजनिक तथ्याङ्कमा जनाइएको छ।

कालीगण्डकीमा हाम फालेर बागलुङकी एक महिला बेपत्ता

बागलुङ नगरपालिका—९ तित्याङकी मानसिक समस्याको औषधी सेवन गर्दै आएकी ५० वर्षीया टिका थापा कालिगण्डकीमा हाम फालेर वेपत्ता भएको प्रहरीले जनाएको छ ।

कर्णाली नदीमा डुंगा दुर्घटनाः घाइते मध्य एकको मृत्यु, तीन बेपत्ता

कर्णाली नदीमा डुंगा पल्टिएर घाइते भएकी एक महिलाको मृत्यु भएको छ। स्थानीय शिक्षक पदमबहादुर भुलका अनुसार मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको हो। उनका एक महिनाका छोरा कर्ण सलामी मगर समेत घाइते छन्।

कर्णालीमा डुंगा दुर्घटना, ६ जना बेपत्ता

कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका आउनेक्रममा कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा तीन आमा र तीन बच्चा बेपत्ता भएका छन्।

जोशी दम्पत्ती अझै बेपत्ता

इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार उनीहरू चढेको बा.११ च ९३८ नम्बरको जिप नदीभित्र क्षतविक्षत अवस्थामा भेटिएको छ। जिपको अगाडीको भाग अझै नदी बाहिर निकाल्न नसकिएको प्रहरी निरिक्षक पुष्कर पन्तले जानकारी दिए।

कर्णाली नदीमा बेपत्ता दम्पत्तीको अवस्था अझै अज्ञात

कर्णाली नदीमा जीप खसेर शुक्रबार (हिजाे) बेपत्ता भएका एक दम्पत्तीको अवस्था अझै अज्ञात छ। इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार उनीहरु चढेको बा ११ च ९३८ नम्बरको जीप नदीभित्र क्षतविक्षत अवस्थामा भेटिएको छ।

कर्णाली नदीमा जिप खस्दा दुई बेपत्ता

कैलालीको कर्णाली नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन् भने तीन जना बालबालिका घाइते भएका छन्।

अझै पनि सास आउने आसमा छन् बेपत्ताका आफन्त

तत्कालीन शाही नेपाली सेनाको सुराकीको आरोपमाओवादीले पुष्करमाथि लगायो। ‘अपहरणकर्ताले न मार्‍यौं भने,न अहिलेसम्म बुवा यहाँ हुनुहुन्छ भनेर भनेका छन्,’ कृपासिंहले भने, ‘एउटा परिवारका लागि त्यो भन्दा ठूलो पीडा के हुन्छ?’

महाकाली नदीमा एक जना बेपत्ता

महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताए। भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासि तुइन काटिदियो, नदीको बिच भागमा पुग्ने बेला तुइन काटिएपछि उनी बेपत्ता भएका हुन्।

बेपत्ता भएको ३८ दिनपछि हत्या गरि गाडिएको अवस्थामा सुजिताको शव भेटियो

एक महिनादेखि बेपत्ता महोत्तरीको लोहरपट्टि नगरपालिका –७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव आइतबार शौचालयको ट्यांकीमा भेटिएको छ। जेठ १९ गतेबाट बेपत्ता सुजिताको हत्या गरेर निर्माणधिन शौचालयको ट्यांकीभित्र जुटको बोरामा प्याक गरेर गाडिएको अवस्थामा प्रहरीले उत्खनन गरेर निकालेको हो।

उत्तरी गोरखामा कार्यरत प्रहरी जवान बेपत्ता

चुमनुव्री गाउँपालिकास्थित सामागाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मोहनसिंह कुँवर यही असार १ गतेदेखि सम्र्पकविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।

पर्वतमा खोलाले गाडी बगायो, तीन जना बेपत्ता

गए रातिको भीषण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको गाडी र त्यसमा सवार तीन जना बेपत्ता भएका हुन्।

बेपत्ता नाबालकको अवस्था अझै अज्ञात

कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं. ८ बाट सोमबार (हिजो) बेपत्ता भएका साढे तीन वर्षका एक नाबालकको अवस्था अझै अज्ञात छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्