८ पुस २०८१ सोमबार
image/svg+xml

महिला र बालबालिकालाई जोगिनै गाह्रो

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट महिला र बालबालिका बढी प्रभावित भएका छन् र मृत्यु हुनेमा पनि यिनै बढी छन्।

जाजरकोट भूकम्प: मृतकमध्ये ७८ जना बालबालिका

जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झण्डै आधा सङ्ख्या बालबालिका रहेको पाइएको छ।

इजरायल–हमास युद्धः ११ हजारभन्दा बढीको मृत्यु, १५ लाखभन्दा बढी विस्थापित

इजरायल–हमास युद्धको एक महिनाको अवधिमा ११ हजारभन्दा बढीको मृत्यु भएको छ। जसमा ४ हजारभन्दा बढी बालबालिका रहेका छन्।

महानगरमै भेटिए कुपोषणका बालबालिका

विराटनगर महानगरपालिकाले आयोजना गरेको बाल स्वास्थ्य विशेष कार्यक्रम अन्तर्गतको स्वास्थ्य शिविरमा कुपोषण भएका बालबालिका भेटिएका हुन्।

सेतो पुतलीबाट बालबालिका जोगाऔं

तपाईंको घरमा ससाना बालबालिका छन् भने होसियारी अपनाउनुहोस्, किनभने सापु रोगको संक्रमण भएर अस्पताल पुगेका बिरामीमध्ये ७५ प्रतिशत बालबालिका छन्।

आधा बालबालिकामा अझै रक्तअल्पता

नेपाल स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षण २०२२ को प्रतिवेदनअनुसार यो उमेर समूहका बालबालिकामा रक्तअल्पता बढी मात्रामा देखिएको हो ।

बालबालिका राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधारः पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजका बालबालिका परिवार, समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधार भएको बताएकी छन्।

फोटोग्राफी दिवस: ‘तस्बिरमा बालबालिका’

१८४ औं विश्व फोटोग्राफी दिवसको अवसर पारेर राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे) सिविन नेपालको सहयोगमा शनिवार (आज) एकदिने सो फोटो प्रदर्शनी आयोजना गरेको हो।

यसरी जोगाउनुस बालबालिकालाई तातो हावा 'लू' बाट

त्यस्तै बालबालिकालाई हल्का रङको सुतीको कपडा लगाउने। टाउको ढाकेर राखिरहने। त्यसका लागि कपडा, टोपी, छाताको प्रयोग गर्नुपर्ने प्राधिकरणले बताएको छ।

कुपोषित बालबालिकाको संख्या बढ्दै

पछिल्लो समस्या पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा कुपोषित बालबालिकाको संख्या बढ्दै गएको पाइएको छ।

प्रभावकारी भएन दिवा खाजा: जङ्क फुड खान्छन् बालबालिका

सरकारले सामुदायिक विद्यालयमा बालबालिकालाई आकर्षित गर्न र कुपोषणबाट जोगाउन दिवा खाजाको व्यवस्था गरेको छ। दिवा खाजाले बागलुङका सामुदायिक विद्यालयमा विद्यार्थी नियमित उपस्थित हुने गरे पनि खाजाको गुणस्तरमाथि बेलाबेला प्रश्न उठिराखेको छ।

शिक्षाबाट अझै पनि टाढा छन् डोम समुदायका बालबालिका

डोम समुदायका बालबालिका शिक्षाबाट अझै पनि टाढा रहेको पाइएको छ। रौतहटको माधव नारायण नगरपालिका २ खेसरहियाका डोम समुदायका बालबालिका अझै पनि विद्यालय गइरहेका छैनन्।

म्याग्दी बालगृहका बालबालिकाले लगाए सामूहिक भाइटीका

साहराविहीन बालबालिका बस्ने बालगृहका बालबालिकाले भने बालगृहभित्रै दिदीबहिनी, दाजुभाइ बनाएर भाइटिका लगाउने गरेका छन्। दशैंमा मान्यजन र तिहारमा दिदीबहिनीको हातबाट टीका लगाउने, आशिष थाप्ने, विशेष गरी ठूला र सानाबीचको प्रेम र आत्मीयता बढाउने नेपाल बाल संगठनद्वारा बेनीमा सञ्चालित म्याग्दी बालगृहका बालबालबालिका अग्रसर छन्।

बालबालिकालाई कोरोना विरुद्धको खोप (फोटोसहित)

पोखरामा पनि बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको छ। पोखरा महानगरपालिका सहित कास्कीका अरु चारवटा गाउँपालिकामा खोप लगाउन थालिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्