२ माघ २०८१ बुधबार
image/svg+xml

अब बालबालिकाका मुद्दा हेर्न छुट्टै अदालत

बालबालिकाले कुनै अपराधमा संलग्न भएमा त्यसको कारबाही सुनुवाइ किनारा गर्न बाल अदालत गठन गर्ने व्यवस्था गर्ने कानुन बनेको छ ।

फुटबल सिक्दै बालबालिका

सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित लोकतान्त्रीक चौरमा साताको शुक्रबार र शनिबार साना साना बालबालिका समुह बनाएर फुटबल खेल्दै गरेका भेटिन्छन्।

निर्मलालाई न्यायको निम्ति बालबालिका सडकमा (फोटो फिचर)

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्यायका लागि कैलालीमा बालबालिका सडकमा उत्रिएका छन्।

पूजा खत्री नबनाऊ अरुलाई

म्याग्दीकी १३ वर्षीया बालिकालेस्कुलमा पढ्न आउन नसक्ने कारण देखाइगुरुलाई लेखेको चिठी नेपालको प्रमुख मिडिया ‘रिपब्लिका’ र ‘नागरिक’मा प्रकाशित भयो ।

बालबालिकालाई इनर्जी ड्रिंक्स प्रतिबन्ध

बेलायतले १८ वर्ष मुनिका बालबालिकालाई इनर्जी ड्रिंक्स (कोकाकोला तथा अन्य नरम पेय पदार्थ) बिक्री गर्न प्रतिबन्ध लगाउने भएको छ ।

बालबालिकामा देखियाे निमाेनिया र फ्लु

भदौ महिना सुरु भएसँगै बालबालिकामा निमोनिया र फ्लु फैलिएको छ। उपत्यका र उपत्यकाबाहिरका केही जिल्लामा श्वासप्रश्वासको संक्रमण बढेको देखिएको राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

बालबालिका नाच्दा रसाए आँखा

चेतना सन्देश नेपालको मातहतमा सञ्चालित द्वन्द्वपीडित बालगृहमा आश्रित बालबालिकाले प्रस्तुत गरेको गायन, नृत्य र नाटकले गत मंगलबार दिउँसो हरिवनको घुर्कौलीस्थित बालगृहको प्रांगण संगीतमय बन्यो।

सुर्खेतमा १३१ महिला बालबालिका फेला परेनन्

गत आर्थिक वर्ष यहाँ हराएकामध्ये अहिलेसम्म १३१ जना महिला तथा बालबालिका फेला नपरेको तथ्याङ्क सार्वजनिक गरिएको छ।

यमनमा तीन वर्षमा २२ सय बालबालिका मारिए : युनिसेफ

यमनमा भएको द्वन्द्वका कारण अहिलेसम्म दुई हजार दुई सय बालबालिकाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको छ।

तस्करको पञ्जाबाट उद्धार गरिएका बालबालिका अभिभावकले बुझे

रुकुमस्थित अवैधानिकरुपमा चलेको नरसिंह बालगृहबाट उद्धार गरिएका जुम्लाका २४ बालबालिका अभिभावकलाई बुझाइएको छ। निशुल्करुपमा पढाई गर्न लिएको भन्दै रुकुम पुगेका बालबालिका अलपत्र अवस्थामा वालगृहमा फेला पारेपछि उद्धार गरिएको थियो।

तीन बालबालिका बेपत्ता

पिपलटुङ्मा गाडि हेर्न गएका तीन जना बालबालिकाहरू पाँच दिनदेखि बेपत्ता भएका छन् । गाउँपालिका–१, रन्मामैकोटका तीन जना बच्चा बैशाख २९ गते वेपत्ता भएको आफन्तले जानकारी दिएका छन् ।

बाह्र वर्षमा एक्काइस हजार बालबालिका र युवा हराए

बाह्र वर्षमा मुलुकभरबाट २१ हजारभन्दा बढी बालबालिका र युवा बेपत्ता भएका छन्।  बालबालिका तथा खोजतलास समन्वय केन्द्रका अनुसार आर्थिक वर्ष २०६३/६४ देखि २०७४/७५ सम्म केन्द्रमा २१ हजार ४३५ बालबालिका र युवा हराएको उजुरी परेको छ।

नदीमा बेपत्ता बालबालिका अझै भेटिएनन्

सुनकोसीमा बेपत्ता भएका खोटाङ सुन्तलेका तीन बालबालिकाको खोजी कार्य जारी छ। बाख्रा चराउन जंगलमा गएकाबेला सुनकोसीमा बेपत्ता भएका बराहपोखरी गाउँपालिका–२ सुन्तले धाप्लाङका १२ वर्षीय सुमन श्रेष्ठ, ११ वर्षीय अनिता माझी र १० वर्षीय सबिन माझी अझै भेटिएका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्