६ आश्विन २०८१ आइतबार
image/svg+xml

गोलाप्रथाबाट अधिकृतको मतदान केन्द्र ताेकिने

मंसिर १० मा हुने प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनको लागि खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत गोलाप्रथा गरेर केन्द्र तोकिएको छ । नुवाकोटमा खटिएका दुई सय ६० जना मतदान अधिकृत र यत्तिनै संख्यामा सहायक अधिकृत गोलाप्रथा मार्फत छनोट गरिएको हो ।

नेपाल र फिलिपिन्सकाे खेल गोलरहित बराबरीमा सकियाे

सन् २०१९ मा हुने एएफसी एशियन कप छनोट चरणमा नेपालले फिलिपिन्ससँग गाेलरहित बराबरी खेल खेलेकाे छ । मंगलबार एन्फा कम्पेल्स्मा सम्पन्न छनाेट चरणकाे खेलमा नेपालले फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको हो ।

शेरधन राई चढेको गाडीमा बम प्रहार, प्रहरीद्वारा २१ राउन्ड गोली प्रहार

भोजपुर क्षेत्र २ का बाम गठबन्धनका एमाले उम्मेदवार शेरधन राईमाथि विपल्ब कार्यकर्ताले बम प्रहार गरेका छन्। ट्याम्केमैयु गाउँपालिका वडा ७ को गुम्बा भन्ने ठाउँमा १४-१५ जनाको समहूले गाडीमाथि बम हानेको प्रत्यक्षदर्शीले बताएका छन्।

वर्षमान पुनलाई लक्षित गर्दै रोल्पामा गोली प्रहार

चुनाव प्रचारमा हिँडेका नेकपा माओवादीका नेता वर्षमान पुनलाई लक्षित गर्दै अज्ञात समूहले गोली चलाएको छ।

गाेरखामा माओवादी उम्मेदवारको साथबाट पेस्तोल र गोली बरामद

गोरखामा माओवादी केन्द्रका समानुपातिक उम्मेदवार सुशिला सिम्खडा चढेको मोटरसाईकलबाट प्रहरीले पेस्तोलसहित तीन राउण्ड गोली बरामद गरेको छ। निर्वाचन लक्षित सुरक्षा चेकजाँचका क्रममा भिमसेन गाउँपालिका ३ धावाबाट प्रहरीले बा ७३प ३३८३ नम्बरको मोटरसाईकलबाट उक्त हतियार फेला पारेको हो ।

टेक्सासमा गोली चल्दा २६ को मृत्यु, २० जना घाइते

अमेरिकी राज्य टेक्सासमा गोली चल्दा २६ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् । टेक्सासको स्प्रिङसस्थित एउटा गिर्जाघरमा आइतबार प्राथना चलिरहँदा अन्धाधुन्द गोली चलेको थियो। घाइते २० जनालाई हेलीकप्टरबाट उद्धार गरिएको जनाइएको छ।

गोलभेंडाको घातक किरा ‘टुटा एब्सोलुटा’ फैलँदो

२०७३ जेठ ३ गतेलाई काठमाडौंसहित आसपासका पाँच जिल्लाका गोलभेंडा किसानले पीडादायी दिनका रुपमा लिन्छन् । नेपालको गोलभेंडामा घातक किरा ‘टुटा एब्सोलुटा’ (गोलभेंडाको पात खन्ने किरा) प्रमाणित भएको यही दिन थियो ।

कोलकातामा नेपालीकार्गोलाई थप टर्मिनल

भारतले कोलकाताबन्दरगाहमा नेपाली सामानबोकेका कन्टेनरकालागिथप एउटा टर्मिनलप्रयोग गर्ने सुविधादिएको छ ।भारतीय रेल्वेको भगिनी संस्था ‘कन्कोर’लेकोलकातास्थित ‘माजरहाट टर्मिनल्स’ नेपालीकार्गो ओसारपसारकालागिप्रयोगमाल्याउने सुविधादिएको हो ।कोलकाताबन्दरगाहमा सधैं जामको समस्या र यसले करोडौं रुपैयाँविलम्बशुल्कको भार खेपिरहेका नेपालीव्यवसायीलाई यो सुविधाले धेरै राहतहुनेछ ।

कमलादीमा गोली हान्नेसँग भेटियो भारतीय प्रहरीको परिचयपत्र

कमलादीबाट बुधबार राति हतियारसहित पक्राउ परेका दुई भारतीय नागरिकको सम्बन्धमा विशेष ब्युरोले अनुसन्धान शुरु गरेको छ।

अटोमेटिक पेस्तोल र ५१ राउन्ड गोलीसहित दुई भारतीय सुटर पक्राउ

काठमाडौंको कमलादीस्थित हेरिटेज प्जालाबाट अटोमेटिक पेस्तोल र ५१ राउण्ड गोलीसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्।

सिरी ‘ए’ मा हिग्विनको सयौं गोल

स्ट्राइकर गोन्जालो हिग्विनले इटालियन सिरी ‘ए’ मा एक सयौं गोल पूरा गरेको दिन शनिबार साबिक विजेता युभेन्ट्स एसी मिलानलाई पराजित गर्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । युभेन्ट्सले मिलानको चुनौती २–० ले पाखा लगाएको हो।

गोलीकाण्डको कारक ‘डीएसपीको हठ’

छठ पर्वको अन्तिम दिन शुक्रबार बिहान बिर्तामोडको सडकमा उदाउँदो सूर्यको पूजा गरेर खोलाबाट फकिँदै गरेका श्रद्धालुको लर्को थियो । त्यो लर्कोको तुलनामा धेरै सानो संख्यामा अर्जुनधाराका सर्वसाधारण गाउँकै एकजना बालक हत्याका अपराधीलाई कारवाही गर्न माग गर्दै जुलुश लगाउँदै चोकतिर आउँदै थियो।

झापामा तनाब, प्रहरीले गोली चलाउँदा एकको मृत्यु

झापाको बिर्तामोडमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। प्रहरीको गोली लगि अर्जुनधारा ११ का नवराज थापाको मृत्यु भएको हो। इलाका कार्यालय विर्तामोडमा तोडफोड गर्न थालेपछि प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागि १० जनाभन्दा बढी घाइते भएका छन् । झापामा दिउँसो १: ३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो।

रबरको गोली चलाउँदा स्थिति साम्य नभएपछि विर्तामोडमा कर्फ्यु

झापाको बिर्तामोडमा कफ्र्यू जारी भएको छ। आज दिउसो १स३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कफ्र्यू जारी गरिएको प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए। पूर्वमा वसपार्क क्षेत्र, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा विर्तावजारसम्म कफ्र्यू जारी गरिएको हो।

फरक भूगोलको उम्मेदवार बनाएको भन्दै बागी

ओखलढुंगामा कांग्रेसका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी परेको छ। आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका आधिकारिक उम्मेद्वार प्रदीप सुनुवार विरुद्ध ज्ञानेन्द्र रुम्दालीको बागी उम्मेद्वारी परेको हो। टिकट वितरणमा केन्द्रबाट गलत निर्णय भएको भन्दै जिल्ला सभापति रहेका सुनुवार बिरुद्ध तरुण दलका जिल्ला सभापति रुम्दालीको बागी परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्