६ आश्विन २०८१ आइतबार
image/svg+xml

गोली लागेका पाकिस्तानी गृहमन्त्री खतरामुक्त

निर्वाचन प्रचारका क्रममा लाहोरमा रहेका बेला आइतबार गोली प्रहार गरिएका पाकिस्तानी गृहमन्त्री अहसान इकबालको अवस्था खतरामुक्त रहेको बताइएको छ।

श्रीनिवास गोली काण्ड : आचार्य आफैँले गोली हान्न लगाएको खुलासा

धर्मगुरु आचार्य श्रीनिवास गोलीकाण्डमा आचार्य आफैँले नाटक गरी गोली हान्न लगाएको खुलासा भएको छ।  गत चैत २५ गते विहान १ बजे मोरङको विराटनगर १४स्थित रामजानकी मन्दिर परिसरमा धर्मगुरु आचार्यमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट घाइते भएका उनी विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारपछि हालसालै घर फर्केका थिए।

सिरहामा गोली हानी युवकको हत्या

आईतबार अबेर राती सिरहाको अर्नामा गाउँपालिका १ मा गोलीप्रहार गरी एक युवकको हत्या भएको छ। गोली प्रहारबाट सोही ठाउँका धर्मेन्द्र कुमार सिंह (२८) को मृत्यु भएको प्रहरीले जनाएको छ।

पाकिस्तानमा गृहमन्त्रीमाथि गोली प्रहार, अाक्रमणकारी पक्राउ

पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि आइतबार गोली प्रहार भएको छ। इकबालका सहयोगी असिम खानले गृहमन्त्रीलाई गोली लागेको पुष्टि गर्दै उनी अहिले खतरामुक्त रहेको बताए।

दमक गोल्डकपः आयोजक र रुपन्देही ११ भिड्दै

झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगितामा बिहीबार (आज) आयोजक दमक नगरपालीकाको टिम र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुँदैछ।

दमक गोल्डकप आजबाट सुरू हुँदै, विजेताले १३ लाख प्राप्त गर्ने

झापाको दमकमा बुधबार (आज) बाट दमक गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ। खेल दमक बहुमुखी क्याम्पसको खेल मैदानमा दिउँसो ३ बजेपछि सुरु हुनेछ।

रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा, बेन्जेमाको २ गोल

साविक विजेता रियल मड्रिड लगातार तेस्रो पटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ। स्पेनीस क्लब रियल समग्रमा जर्मन क्लब बार्यन म्युनिखलाई ४–३ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो।

रारा तालमा ‘भद्रगोल’ टिम

चर्चित हास्य टेलिश्रृंखला भद्रगोलको १ सय ७० औं अंक मुगुको रारातालमा सुटिङ गरिएको छ। जुम्लामा सञ्चालित प्रादेशिक महोत्सवमा पुगेको मौका छोपेर भद्रगोलका लेखक तथा निर्देशक अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) ले रारा तालमै पुगेर भद्रगोलको १ सय ७० औ अंक छायांकन गरेका हुन्।

गोली लागेर घाइते धर्मगुरु डिस्चार्ज

केही दिन पहिले गोली हानी घाइते भएका धर्मगुरु श्रीनिवास आचार्य उपचारपछि घर फर्किएको न्यूरो अस्पताल, विराटनगरले जनाएको छ।

माइभ्याली गोल्डकप : थ्री स्टारको जितमा विमल हिरो

चर्चित स्ट्राइकर विमल घर्तीमगर चम्किँदा रुस्लान थ्री स्टार फुटबल क्लबले चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपमा फाइनलको स्थान सुरक्षित गरेको छ। शनिबारको अन्तिम सेमिफाइनलमा चीरपरिचित विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २–० गोलान्तरले पाखा लगाउन विमलको योगदान महत्वपूर्ण रह्यो।

माइभ्याली गोल्डकपः अन्तिम सेमिफाइनल खेलमा थ्री स्टार र एपीएफ भिड्दै

इलाममा जारी चौंथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा शनिबार (आज) को दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा रुस्लान थ्री स्टार क्लब र सशस्त्र प्रहरी बलको एपीएफबीच प्रतिस्पर्धा हुँदैछ।

माइभ्याली गोल्डकप  : थ्री स्टार र एफिएफको भेट पक्का

थ्रिस्टार क्लबले सदरमुकामको ठूलो टुँडिखेलमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सेमीफाइनलमा विभागीय टिम सशस्त्र प्रहरी (एपिएफ क्लब) सँगको भेट पक्का गरेको छ। बिहीबारको अन्तिम क्वार्टर फाइनलमा थ्रिस्टारले नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गरेसँगै चौथो संस्करणको माइभ्याली गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ।

माइभ्याली गोल्डकपः अन्तिम क्वाटरफाइनल खेलमा पुलिस र थ्रीस्टार भिड्दै

इलाममा जारी चौंथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा बिहीबार (आज) को चौंथो तथा अन्तिम क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

माइभ्याली गोल्डकपः त्रिभुवन आर्मी र सिक्किम युनाइटेड भिड्दै

इलाममा जारी चौंथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा बुधबार (आज) को तेस्रो क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र भारतको सिक्किम युनाइटेड फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

माइभ्याली गोल्डकप : डिफेन्डिङ च्याम्पियनसँग एपिएफको बदला

सशस्त्र प्रहरीको एपिएफ क्लब डिफेन्डिङ च्याम्पियन रमपम झापा–११ सँग हारको बदला लिँदै चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। मंगलबारको दोस्रो क्वार्टरफाइनलमा १ का विरुद्ध २ गोल गर्दै एफिएफले माइभ्याली गोल्डकपको लगातार दुईपटकको विजेता झापालाई क्वार्टरबाटै घर फर्काएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्