६ आश्विन २०८१ आइतबार
image/svg+xml

माइभ्याली गोल्डकपः दोस्रो क्वाटरफाइनल खेलमा झापा–११ र एपीएफ भिड्दै

इलाममा जारी चौंथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार (आज) को दोस्रो क्वाटरफाइनल खेलमा झापा–११ र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

माइभ्याली गोल्डकप : आयोजकमाथि मनाङको कठिन जित

आयोजक माइभ्याली क्लबविरुद्ध १–० गोलको कठिन जित निकाल्दै मनाङमस्र्याङ्दी क्लब चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। राष्ट्रिय टिमका कप्तान विराज महर्जनसहित मैदानमा उत्रिएको मनाङले सोमबारको पहिलो क्वार्टरफाइनलमा आमदर्शकको अपेक्षाअनुसार नतिजा हासिल गर्न भने सकेन।

बरामद् गोलियाको जरा खोज्दै वन कर्मचारी

इलाका वन कार्यालय जानकीनगरका कर्मचारी केही दिनअगाडी बरामद् सालका गोलियाको जरा खोज्न व्यस्त बनेका छन्।

माइभ्याली गोल्डकप : इन्जुरी समयमा चम्कियो पुलिसको भाग्य

खेल सकिएको ह्विसेल बज्नैलाग्दा चम्किएको भाग्यले नेपाल पुलिस क्लबलाई चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको क्वार्टरफाइनलमा उकालेको छ। इन्जुरी समयमा दुई गोलसहित पुलिसले ३–१ गोलान्तरले पाहुना टिम भारत कोलकाताको दुर्गापुर स्टिल क्लबलाई पाखा लगायो।

माइभ्याली गोल्डकपः नेपाल पुलिस क्लब र दुर्गापुर स्टिल क्लब भारत भिड्दै

इलाममा जारी चौंथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा आइतबार (आज) विभागीय टिम नेपाल पुलिस क्लब र भारतको दुर्गापुर स्टिल क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

माइभ्याली गोल्डकपमा विदेशी टिमको पहिलो सफलता, सिक्किम विजयी

माइभ्याली गोल्डकप चौथो संस्करणसम्म आइपुग्दा विदेशी टिमले पहिलो सफलता हात पारेको छ । भारत सिक्किमको युनाइटेड सिक्किम क्लब काठमाडौंको संकटा क्लबलाई १–० गोलले पाखा लगाउँदै माइभ्यालीमा सफल हुने पहिलो विदेशी टिम बन्यो ।

माइभ्याली गोल्डकपः संकटा क्लब र सिक्किम युनाइटेड भिड्दै

इलाममा जारी चौंथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा शनिबार (आज) संकटा क्लब काठमाडौं र भारत सिक्किमको सिक्किम युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ।

माइभ्याली गोल्डकप : घरेलु टिमले घर फर्कायो कास्कीलाई

घरेलु मैदानमा अन्डर–१६ का मनिष थापा चम्किँदा माइभ्याली फुटबल क्लबले पाहुना टिम कास्की–११ लाई चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको उद्घाटन खेलबाटै घर फर्काएको छ। मनिषका आकर्षक २ र टिम कप्तान सुवास राईको पेनाल्टी प्रहारले आयोजक माइभ्याली २ का विरुद्ध ३ गोलले विजयी बन्यो।

माइभ्याली गोल्डकप आजदेखि, आयोजक र कास्की ११ भिड्दै

इलाममा बिहीबार (आज) बाट पूर्वी पहाडकै ठूलो धनराशिको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ।

गोली चल्न थालेपछि निरीक्षण भ्रमणमा ढिलाइ

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को टोलीले शंकास्पद ग्यास हमला भएको सिरियाली सहर दोमामा मंगलबार भ्रमण गर्ने क्रममा गोली चलेपछि अन्तर्राष्ट्रिय रासायनिक हतियार निरीक्षकहरुको टोलीको उक्त क्षेत्रको भ्रमणमा ढिलाइ भएको छ।

माइभ्याली गोल्डकपको तयारी पूरा

सदरमुकामको ठूलो टुँडिखेलमा बिहीबार सुरु हुने चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सबै तयारी पूरा भएको छ।

अनुप स्मृति गोल्डकप वैशाख अन्तिम साता

खोटाङमा ३ लाख १६ हजार ६६६ धनराशिको अनुप स्मृति गोल्डकपको दोश्रो संस्करण आगामी वैशाख अन्तिम साता हुने भएको छ।

पाकिस्तानमा अज्ञात समूहद्वारा क्रिश्चियनमाथि गोली प्रहार, दुईको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिम क्वेटामा अज्ञात समूहले चर्चको अगाडि गोलि चलाउँदा दुई जनाको मृत्यु भएको छ। स्थानीय चर्चको एउटा समारोहकाे  सहभागीलार्इ मोटरसाइकलमा सवार ४ जनाले गोली प्रहार गरी भागेका थिए।

पाँचथर गोल्डकपको उपाधि झापालाई

साविक विजेता विर्तामोड युनाइटेड क्लब झापाले फिदिममा सम्पन्न दोश्रो पाँचथर गोल्ड कपको उपाधि चुमेको छ। आइतबार सम्पन्न फाइनल खेलमा राष्ट्रिय टिम तथा त्रिभुवन आर्मी क्लबका स्टाइकर समेत रहेका नवयुग श्रेष्ठको दुई गोल प्रेरित झापाले न्यू स्टार क्लव सुनसरीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्