६ आश्विन २०८१ आइतबार
image/svg+xml

दुर्छिमलाई उपमेयर गोल्डकप

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालन भएको उपमेयर गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमले जितेको छ।

पाँचथर गोल्डकप  : ताप्लेजुङलाई हराउँदै सुनसरी फाइनलमा

रोज्जा खेलाडी लिएर मैदानमा उत्रिएपछि निक्कै आर्कषक प्रतिस्पर्धाबीच मिसन युनाईटेड ताप्लेजुङलाई हराउँदै न्यू स्टार क्लब सुनसरी सदरमुकाम फिदिममा जारी दोस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनमा प्रवेश गरेको छ। पाएका मौका सदुपयोग गर्न नसक्दा अनुभवी खेलाडी लिएर मैदानमा आएको ताप्लेजुङ स्तब्ध बन्यो।

रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा, रोनाल्डोले गरे निर्णायक गोल

स्ट्राइकर क्रिष्ट्रियानो रोनाल्डोको निर्णायक गोलको मद्दतमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

‘हेर्दाहेर्दै आमालाई आगोले निल्यो’

रातिको झण्डै १२ बज्न थालेको थियो, सँधै झैं नेपालटार बजार मस्त निन्द्रामा थियो। चटट्ट र ह्वार्रह्वार्र आवाज अनि आँखा र नाकमा धुँवाको पिरोले सारदा तामाङको निन्द्रा भङ्ग भयो। उठेर हेर्दा श्रीमान् नारायणसँगै आफु सुत्ने कोठालाई आगोको लप्काले घेरिसकेको देखेर कहालिदै आगो निभाउन तम्सिइन् ।

थ्री स्टारलाई विराट गोल्डकप उपाधि

स्ट्राइकर विमल घर्तीमगरको दुई तथा अनन्त तामाङको एक गोलको मद्दतमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै रुस्लान थ्री स्टार क्लब विराटनगरमा भएको पाँचौं विराट गोल्डकपको उपाधि जित्न सफल भएको छ।

भारतको दिल्लीमा पत्रकारमाथि गोली प्रहार

भारतको राजधानी नयाँ दिल्लीको नजिकै आइतबार साँझ एक पत्रकारमाथि गोली प्रहार भएको छ। भारतको राजधानीनजिकै रहेको उनको घरभित्र नै उनीमाथि गोली प्रहार भएको र उनी गम्भीर घाइते भएका सरकारी स्रोतले सोमबार जानकारी दिएको छ ।

पाँचथर गोल्डकप : ताप्लेजुङको विजयी सुरुवात

आयोजक पाँचथर क्लबका खेलाडीको रक्षापङ्तीको कमजोरीको फाइदा उठाउदै मिसन युनाईटेड क्लब ताप्लेजुङले फिदिममा आइतबार सुरु भएको दोश्रो पाँचथर गोल्ड कप फुटबल प्रतियोगितामा विजय सुरुवात गरेको छ।

आइतबारदेखि पाँचथर गोल्डकप

सदरमुकाम फिदिममा आइतबारदेखि सुरु हुने दोश्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ। खेलमैदान व्यवस्थापन, खेलाडी व्यवस्थन लगायतका सम्पूर्ण आन्तरिक तथा बाह्य तयारी पुरा भएको आयोजक पाँचथर क्लबले जानकारी दिएको छ।

लागूऔषध, सुन र गोलीसहित युवक पक्राउ

लागुऔषध, सुन र गोलीसहित लहान प्रहरीले बुधबार साँझ एक युवकलाई पक्राउ गरेको छ। सिरहाको कल्याणपुर नगरपालिका–१ चत्तरी टोलका २८ वर्षीय मोहम्मद सजाबुल शेखलाई प्रहरीले पक्राउ गरेको हो।

डिपिएल : काठमाडौँ गोल्डेन्सद्वारा अत्तरिया पराजित

कैलालीमा जारी दोस्रो धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा काठमाडौं गोल्डेन्स ११ रनले विजयी भएको छ। धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा टस जितेर पहिला व्याटिङ गरेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनायो। १३७ रनको विजयी लक्ष्य पछ्याएको सीवाइसी अत्तरिया १२६ रनमा समेटियो।

काठमाडौं गोल्डेन्सद्वारा अत्तरियासामु १३८ रनको लक्ष्य प्रस्तुत, मल्लकाे अर्धशतक

धनगढी प्रिमियर लिग (डीपिएल) क्रिकेटको बुधबार (आज) को दोस्रो खेलमा काठमाडौं गोल्डेन्सले सीवाइसी अत्तरियासामु १ सय ३८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

च्याम्पियन्स लिगः रियल मड्रिड विजयी, रोनाल्डोको २ गोल

च्याम्पियन्स लिग फुटबल अन्र्तगत क्वाटरफाइनलको पहिलो लेगमा स्पेनीस क्लब रियल मड्रिडले इटालियन क्लब युभेन्टसलाइ ३–० ले पराजित गरेको छ।

थ्रीस्टारले उचाल्यो मदन भण्डारी गोल्डकपको उपाधि

बुटवलमा सम्पन्न मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको उपाधि थ्रीस्टार क्लब काठमाडौंले जितेको छ। सोमबार भएको फाइनलमा थ्रीस्टारले मनाङ मर्स्याङ्गीलाई २–१ पराजित गर्दै उपाधि उचालेको हो।

काठमाडौं गोल्डेन्स टस जितेर पहिला ब्याटिङ गर्दै

धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) टि–२० क्रिकेटको सोमबार (आज)को दोस्रो खेलमा काठमाडौं गोल्डेन्स र रुपन्देही च्यालेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्