बालिका बलात्कार आरोपमा युवक पक्राउ
आफन्तको घर आएकी ९ वर्षीया बालिकालाई जबर्जस्ती गर्न खोज्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ लालखर्कका २१ वर्षीय प्रकाश पुरी पक्राउ परेका हुन्।
आफन्तको घर आएकी ९ वर्षीया बालिकालाई जबर्जस्ती गर्न खोज्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ लालखर्कका २१ वर्षीय प्रकाश पुरी पक्राउ परेका हुन्।
जबरजस्ती करणी गरी फरार रहेका राप्तीसोनारी ५ का ३९ वर्षीय जन्जीर थारु पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी हिँड्ने एकजनालाई पक्राउ गरेको छ।
जनकपुरधाम उपमहानगरपालिका–१ रेल्वे स्टेशनस्थित हनुमान मन्दिरको प्राङ्गणबाट उनलाई मङ्गलवार साँझ रेल्वे सुरक्षा बेसबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
भोजपुरमा विहिबारदेखि हराइरहेकी एक बालिकाको बलात्कारपछि हत्या भएको छ।एक सात वर्षीया बालिकालाई २१ बर्षीय दीपचन्द्र राइले बलात्कार गरी हत्या गरेका छन्।
पेस्तोल र गोलीसहित तीन जनालाई शुक्रबार राती प्रहरीले मोरङको धनपालथानबाट पक्राउ गरेको छ।
गत साउन ८ गते इलाका प्रहरी कार्यालय भिमगिठेका इञ्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक उज्जल पौडेलको हत्यामा संलग्न रहेको आरोपमा थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
विराटनगरमा सोमबार दिउँसो भएको लुटपाटमा संलग्न आरोपमा प्रहरीले दुईजना पूर्व प्रहरीलाई पक्राउ गरेको छ।
गत मार्चमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) ले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछिको उनको यो पहिलो विदेश भ्रमण हो।
सीमा क्षेत्र भारतीय बजार रूपैडियामा बसेर नेपालगन्जको धार्मिक सद्भावमाथि खलल पु¥याउने कार्य गरेको भन्दै भारतीय प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा एक जना चिनियाँ नागरिकसहित थप तीन जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।
भारतको मोतिहारी जिल्ला, दर्पा थाना–१, सुक्लहिया बस्ने २३ वर्षीया सोनम सहनी सिंहलाई आफ्नो श्रीमान अजित कुमार सिंहको हत्या गरेको आरोपमा पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।
सुनसरीको इनरुवास्थित भूमि सुधार तथा जिल्ला मालपोत कार्यालयमा कार्यरत दुई जना कर्मचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग टोलीले शुक्रबार घुस रकमसहित पक्राउ गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलोग्राम सुनसहित फिलिफिनी महिला पक्राउ परेको विमानस्थल सुरक्षागार्ड प्रमुख डिआइजी अर्जुन चन्दले जानकारी दिए । उनका अनुसार ती महिला दुबई हुँदै काठमाडौं आएकी थिइन।
आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार सेवा प्रदान गरेको अभियोगमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन्।