१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बालिका बलात्कार आरोपमा युवक पक्राउ

बालिका बलात्कार आरोपमा खोटाङका एक युवक पक्राउ पारेका छन्। आफन्तको घर आएकी ९ वर्षीया बालिकालाई जबर्जस्ती गर्न खोज्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ लालखर्कका  २१ वर्षीय प्रकाश पुरी पक्राउ परेका हुन्।

पुरीमाथि कात्तिक ११ गते तालखर्कमै नाातामा सानीआमा पर्नेको घरमा बसेकी बालिकालाई घरमा कोही नभएका बेवा जबर्जस्ती करणीको प्रयास गरेको आरोप छ। पीडितका आफन्तको उजुरीका आधारमा अस्थायी प्रहरी चौैकी तालखर्कबाट खटको टोलीले पुरीलाई सोसही साककञ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम खड्काका अनुसार हिरासतमा राखिएका पुरीलाई जिल्ला अदालत खोटाङबाट सोमबार ७ दिनको म्याद थपेर थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: १४ कार्तिक २०८० ०४:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App