१९ वैशाख २०८१ बुधबार
image/svg+xml

विसं २०८०: मेलम्ची पर्खंदै बित्यो आधा वर्ष

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले उत्पत्यकावासीलाई मेलम्चीको पानी ल्याएर पिलाउँछु भन्दै सपना बाँड्दा आकाशको फल भनेर कसैैले पत्याएनन्।

मेलम्चीमा नयाँ हेडवर्क्स प्रस्तावः निर्माण गर्न ४ अर्ब ५० करोड, बन्न पाँच वर्ष

मेलम्ची खानेपानी आयोजनाको अहिले (सिन्धुपाल्चोकको हेलम्बु) मा रहेको हेडवर्क्स करिब एक किलोमिटरमाथि सार्कस्थलीमा सार्ने गरी नयाँ स्थान प्रस्तावित गरिएको छ।

देशका ५१ जिल्लामा २ हजार ३ सय ८० खानेपानी आयोजना निर्माण

म्याग्दी लगायत देशका विभिन्न ५१ जिल्लामा गरी २ हजार ३ सय ८० खानेपानी आयोजना निर्माण भएको छ।

मेलम्चीमा ७ अर्बभन्दा बढीको भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष (सूचीसहित)

मेलम्ची खानेपानी आयोजनामा ७ अर्बभन्दा बढीको भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बताएको छ।

रोकिएन नदी दोहन

कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार भेरीगंगा नगरपालिकाको छिन्चु बजार र आसपासका गाउँको पानीको मुख्य स्रोत छिन्चु खोला हो।

रास्वपाको दबाब यात्रा आजदेखि, मेलम्चीबाट सुरु हुँदै

मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र अम्बाथानसम्म दबाब यात्रा आजबाट सुरु हुन लागेको रास्वपाले जनाएको छ।

बजेट अभावले एक सय ३१ खानेपानी योजना अलपत्र

जिल्लामा चालु वर्ष निर्माण सम्पन्न हुने झन्डै एक सय ३१ खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेका छन्।

तमोरको पानी ताँखुवा, तेलिया र पेरेवादिनमा पुर्‍याइँदै

छथर जोरपाटी गाउँपालिकाको वडा नं ३, ४ र ५ मा तमोर नदीबाट खानेपानी लिफ्टिङ गरेर पुर्‍याइने भएको छ।

बृहत् धौलीगाड खानेपानी आयोजना निर्माण तीव्र

जुम्लाको सबैभन्दा ठूलो बृहत् धौलीगाड खानेपानी आयोजना निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।

मेलम्ची उद्घाटनमा राजनीतिक नेतृत्वको अस्वस्थ प्रतिस्पर्धा

मेलम्ची खानेपानी आयोजना निर्धारित समयमा सम्पन्न गरेर काठमाडौंवासीलाई शुद्ध पिउने पानीको व्यवस्था गर्नुको साटो राजनीतिक नेतृत्वबीच उद्घाटन गर्न अस्वस्थ प्रतिस्पर्धा देखिएको छ।

मेलम्ची एक उद्घाटन अनेक

खानेपानी अभावमा काकाकुल उपत्यकावासीलाई दीर्घकालीन रूपमा मेलम्चीको पानी आपूर्ति गर्ने प्रबन्ध गर्नुभन्दा पनि अस्थायी रूपमा एकाध महिनाका निम्ति वितरण शुभारम्भ गर्न राजनीतिक नेतृत्वको अस्वाभाविक होडबाजी देखिँदै आएको छ।

मेलम्चीको स्थायित्वमा भन्दा पनि अस्थायी शुभारम्मै होडबाजी !

मेलम्ची खानेपानी आयोजनाको उद्घाटन र शुभारम्भ गर्ने कार्यमा राजनीतिक नेतृत्वको हानाथाप गर्ने प्रवृत्ति झाँगिदैँ आइरहेको छ।

गुफा पोखरी लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा

पर्यटकीय क्षेत्र गुफा पोखरीमा निर्माणाधीन गुफा पोखरी सामुदायिक लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ।

द्रुत मार्गमा सुस्त सेना

मुलुकमा भइरहेको आर्थिक विकासले आशा सञ्चार गर्ने हो। ठूला विकास आयोजनाको थालनी र निर्माण समयमै सम्पन्न हुँदा सर्वसाधारणमा राज्यप्रति विश्वास बढ्छ। विडम्बना नै मान्नुपर्छ, सबैजसो ठूला विकास आयोजनाको निर्माणमा गति देखिँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्