११ पुस २०८२ शुक्रबार
image/svg+xml

रास्वपाको समानुपातिक सूची : ३८७ नाम सार्वजनिक, २७ जना किन छुटे?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ।

कृषिलाई जीवनशैली बनाउने सपना

लोकेन्द्र थापासँग नेपालको सुगम मात्र होइन, दुर्गम जिल्लासम्म पुगेर किसान, कृषि प्रणाली र कृषि प्रविधिसँग काम गरेको झण्डै दुई दशक लामो अनुभव छ

हाम्रो पार्टी नेपालले उम्मेदवार आवेदन खुला गर्‍यो

हाम्रो पार्टी नेपालले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार आवेदन खुला गरेको छ।

चौदण्डीगढी नगर अधिवेशन : सदस्यहरूले मागे योजना बजेट वितरणको अधिकार

चौदण्डीगढी नगरपालिकाको १९ औँ नगरसभा अधिवेशनमा वडा सदस्यहरूले योजना र बजेट वितरणको माग गरेका छन्।

साफ फुटसल च्याम्पियनसिप : खेल तालिका सार्वजनिक

थाइल्यान्डको राजधानी बैंककमा हुने सो च्याम्पियनसिप आगामी जनवरी १३ देखि २६ गतेसम्म आयोजना हुनेछ।

‘परिवर्तन’ फिल्मकाे ‘पाकेको चिउरी’ गीत रिलिज

आउँदाे माघ ९ गतेबाट रिलिज हुने ‘परिवर्तन’ फिल्ममा समावेश गीत ‘पाकेको चिउरी’को भिडियो रिलिज भएको छ।

एमाले अध्यक्ष ओली र सञ्चारमन्त्री खरेलबिच भेटवार्ता

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रूपमा छलफल सुरु गरेको छ।

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही-३ बाट पाँच जना सिफारिस

नेकपाले प्रत्यक्षतर्फ आनन्दप्रसाद गुप्ता, फैज अहमद खान, राधेश्याम गुप्ता, कमला थापा र मधुसुदन गाहा मगरको नाम सिफारिस गरेको सो पार्टीका नेता तीरबहादुर रोका मगरले जानकारी दिए।

मन्त्री खरेलसँग सभापति देउवाले भने : आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिने तयारीमा जुटिसकेको बताएका छन्।

ताप्लेजुङको सरस्वती माविको व्यवस्थापन समितिमा पहिलो पटक महिला नेतृत्व

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचास्थित सरस्वती मावि कुञ्जारीले स्थापनाकालदेखि अहिलेसम्ममा पहिलो पटक विद्यालय व्यवस्थापन समितिमा महिला नेतृत्व पाएको छ।

‘एक मान्ठ एक देउता’ कथाले जित्याे दुई लाख राशिकाे पुरस्कार

‘डिशहोम सातौं बाह्रखरी कथा प्रतियोगिता-२०८२’ मा शिवराज शाहीकाे ‘एक मान्ठ एक देउता’ कथाले रूपैयाँ दुई लाख नगद राशिकाे प्रथम पुरस्कार जितेकाे छ।

क्यालिफोर्नियामा भारी वर्षा र बाढी : तीन जनाको मृत्यु, आपतकाल घोषणा

अमेरिकाको क्यालिफोर्नियामा क्रिसमसको रातमा भारी वर्षा र बाढीका कारण तीन जनाको मृत्यु भएको छ।

महिला राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक कटुवालले दिए राजीनामा

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका पूर्वप्रशिक्षक मनोज कटुवालले राजीनामा दिएका छन्।

सुनचाँदीको मूल्य फेरि उकालो : बन्यो नयाँ रेकर्ड, कति पुग्यो ?

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मुगुमा भाइरल एन्फ्लुएन्जा नफैलिएको स्वास्थ्य कार्यालयको दाबी

स्वास्थ्य सेवा कार्यालय मुगुले मुगुको राराछायाँनाथ नगरपालिकाको एक वडामा भाइरल एन्फ्लुएन्जाका कारण पाँचजनाको मृत्यु भएको भन्ने खबर भ्रमपूर्ण रहेको जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्