एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री
उनले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई शुभकामना व्यक्त गरेकी हुन्।
उनले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई शुभकामना व्यक्त गरेकी हुन्।
एउटा वैवाहिक समारोहमा सहभागी हुने क्रममा पुराना दुई साथीको अकस्मात भेट भएको थियो।
दोभानदेखि अर्चेको फेदीमा रहने बाँध निर्माणस्थलसम्म आठ किलोमिटर पहुँचमार्ग निर्माण गर्न थालिएको प्रवर्द्धक कम्पनी एभरेष्ट इनर्जी एण्ड इन्फ्रास्ट्रचरले जनाएको छ।
रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकेजी रु १००, चमसुर प्रतिकिलो रु १००, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु १५०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु १५०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १७०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५० र कुरिलो प्रतिकिलो रु १२०० निर्धारण गरिएको छ।
डिसेम्बर १३ को दिन विश्व इतिहासमा केही राजनीतिक घटनाक्रम र साहित्यिक जगतका केही घटनाक्रमहरू भएका छन्।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक राजीव गिरीका अनुसार घिमिरे दूध बिक्रीका लागि स्थानीय डेरीमा जाने क्रममा जंगली हात्तीको आक्रमणमा परेका थिए।
नेकपा एमालेको आज भक्तपुरको सल्लाघारीमा हुन लागेको एघारौं महाधिवेशनको उद्घाटन समारोह स्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ।
प्रकृतिको कठोरतम छाती हिमालको अभेद्य मौनताबाट जब पहिलो पटक एउटा सानो जलरेखाले जन्म लिन्छ– त्यो क्षण जीवनको प्रथम घोषणा हो।
अनुसन्धानले एपस्टाइनले ३६ जना नाबालिग केटीहरूलाई यौन दुर्व्यवहार गरेको खुलासा गर्यो, जसमध्ये केही १४ वर्षका थिए।
अर्जेन्टिनाका स्टार फुटबल खेलाडी लियोनेल मेस्सी शनिबार बिहान भातको कोलकाता आइपुगेका छन्।
इरानी सुरक्षा बलले नोबेल शान्ति पुरस्कार विजेता तथा महिला अधिकारकर्मी नरगिस मोहम्मदीलाई 'हिंसात्मक रूपमा गिरफ्तार' गरेको उनको फाउन्डेसनले जनाएको छ।
सांस्कृतिक साइनो गासिएका हाम्रा अन्नबालीले समय र ऋतु आगमनको सन्देश पनि दिन्छन्।
जुम्लाकाे मंसिर महिनाको चिसो हावा चिरेर कार्कीबाडा, कामिटोलमा हताैडको ‘ट्र्याङ–ट्रुंग’ आवाज घन्किन्छ।
नेपालको राजनीतिक बहसमा वर्षौंदेखि पुरातनवादी कम्युनिस्ट चिन्तन हाबी छ, जसको मुख्य स्रोत मार्क्सवाद नभई मार्क्सवादको स्टालिन-माओ व्याख्या हुन्।
समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया तथा समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र नेपाल रहेका छन्। दुवै समूहबाट शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन्।