२४ मंसिर २०८२ बुधबार
image/svg+xml

‘आ बाट आमा’ को टिजर सार्वजनिक

आर्या इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘आ बाट आमा’ को टिजर सार्वजनिक भएको छ।

कांग्रेस सभापतिमा चन्द्र भण्डारीको पनि दाबी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको आसन्न १५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने आकांक्षा व्यक्त गरेका छन्।

हामीलाई कुकुर किन यति धेरै मन पर्छ? वैज्ञानिकले खोले ४० हजार वर्ष पुरानो रहस्य!

के तपाईंलाई पनि कुकुरको आँखामा हेर्दा मन पग्लिहाल्छ? कुकुरले हामीलाई यति चाँडो कसरी बुझ्छ होला?

पर्यटन पूर्वाधार निर्माणका सम्झौता निर्माणस्थलमा

चालु आर्थिक वर्षका लागि बजेट विनियोजन भएका आयोजनाहरु नियमित समयमा सम्पन्न गर्न निर्माणस्थलमा नै सम्झौता गर्न थालिएको उक्त कार्यालयका प्रमुख पोषनाथ शर्माले जानकारी दिए।

ती महेश आचार्य, यी कुलमान घिसिङ

दुई पटक विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी भूमिकामा रहेका कुलमान घिसिङले ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री भएको सात दिनमै हितेन्द्रदेव शाक्यलाई सरुवा गरे।

ट्रम्पले गरे युरोपेली देशहरूको कडा आलोचना

एक अन्तर्वार्तामा उनले भने कि ‘आफ्नो महत्व गुमाउँदै गएका’ युरोपेली देशले न त आप्रवासन नियन्त्रण गर्न सकेका छन्, न त रुससँग चलिरहेको युद्ध अन्त्य गर्न कुनै ठोस कदम उठाएका छन्।

७७ औं विश्व मानव अधिकार दिवस: राज्यले सुन्नुपर्छ

भदौ २३ र २४ को जेनजी आन्दोलन अति कमजोर सुशासन, दण्डहीनता र मानव अधिकारको लज्जास्पद अवमूल्यनको नतिजा हो।

इन्डोनेशियाको राजधानी जाकार्तामा आगलागी, २२ जनाको मृत्यु

प्रहरीका अनुसार मृत्यु हुनेहरूमा अधिकांश महिला छन्, जसमा एक गर्भवती महिला पनि थिइन्।

गाईलाई ‘चिकेन म:म’ खुवाउने युवक कुटिए, भिडियो भाइरल

त्यसपछि हिन्दु संगठन र गौ रक्षकहरू आक्रोशित भए। अनि युवकलाई कुटपिट गरेर प्रहरीलाई बुझाए।

जेन-जी विद्रोह सत्ता पल्टाउन मात्र कि अन्तर्य बाँकी छ?

सुशासनसहितका माग राखेर गत भदौ तेस्रो साता भएको जेनजी विद्रोहपछि मुलुक फेरि संक्रमणमा फसेको छ।

उम्मेदवारमा शीर्ष नेता एकल सिफारिस

नेपाली कांग्रेसका प्रमुख नेताहरू फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवार प्रयोजनका लागि आआफ्नो क्षेत्रबाट सर्वसहमतिबाट सिफारिस भएका छन्।

डिसेम्बर १० : रंगभेदको कालो इतिहास सकियो, मानव अधिकार जन्मियो !

विश्व इतिहासमा डिसेम्बर १० को दिनलाई विशेष गरी ज्ञान, शान्ति र मानव अधिकारको प्रवर्द्धन गर्ने दिनका रूपमा पनि लिइन्छ।

आजकाे कार्टुन

आजकाे कार्टुनले नेकपा एमालेकाे एघाराैं महाधिवेशनमा अध्यक्ष पदका आकांक्षी केपी शर्मा ओली र ईश्वर पाेखरेलकाे विषयमा व्यङ्ग्य गरेकाे छ।

यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य

ब्रोकाउली प्रतिकिलो रु १२०, चुकुन्दर प्रतिकिलो रु ९०, रातो बन्दा प्रतिकिलो रु १८०, जिरीको साग प्रतिकिलो रु ३००, सेलरी प्रतिकिलो रु ५५०, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ४००, गान्टेमुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ४०० तोकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्