२४ असार २०८१ सोमबार
image/svg+xml

थप छ सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण

मुलुकभर पछिल्लो २४ घण्टामा थप छ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार चार हजार छ सय ८२ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

थप ४१६ मा कोरोना काेराेना पुष्टि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १२ हजार ४०२ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

गण्डकीमा ४३ सङ्क्रमित थपिए

थपिनेमा कास्कीका २४, तनहुँका छ,स्याङ्जाका पाँच, बाग्लुङका तीन,म्याग्दी र नवलपरासी ९ बर्दाघाट सुस्ता पूर्वका दुई र दुई, र पर्वतका एक जना रहेका छन्।

प्रदेश नं १ मा ९७ सङ्क्रमित थपिए

सङ्क्रमितमध्ये झापामा ३७, मोरङमा ३१, सुनसरीमा १४, इलाममा चार, उदयपुर र प्रदेश बाहिरका एक/एक जनामा सङ्क्रमण पुष्टि भएको हो।

थप ३,२७४ मा सङ्क्रमण पुष्टि, २७ को मृत्यु

पछिल्लो समय थप एक हजार ९२९ निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या छ लाख ८७ हजार ६९ पुगेको छ। निको हुने दर ९३ दशमलव दुई प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्