९ आश्विन २०८१ बुधबार
image/svg+xml

माओवादी केन्द्र महाधिवेशनः कमजोरीको आत्मसमीक्षा गर्छौं, दाहाल

माओवादी संघीयता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षताजस्ता अजेन्डा स्थापित गर्न सफल भए पनि राजनीतिक शक्तिका हिसाबले भने कमजोर हुँदै गएको छ । कसरी यस्तो भयो, महाधिवेशनमा समीक्षा गरिने नेताहरूले बताएका छन्।

एमालेका नेता कार्यकर्ताले पार्टी विभाजनको कारण खोज्नुपर्छ : प्रचण्ड

देशलाई स्थायित्व दिन र समाजवादतिर लैजाने उद्देश्य राखेर एकता गरिएको उनले स्पष्ट पारे। पार्टी एकता गरेर गल्ती नगरेको जिकिर गर्दै उनले समीक्षा आवश्यक रहेको बताए।

‘कुनै पनि हालतमा संसद् विघटन हुन दिँदैनौं’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले तेस्रो पटक संसद् विघटनको प्रयासमा सक्रिय भएको आरोप लगाएका छन्।

राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने माओवादी निर्णय

माओवादीले वडा तहदेखि नै सम्मेलन सम्पन्न गरेकाले पनि महाधिवेशनमा परिणत गर्न कुनै कठिनाइ नभएको तर्क गरेको छ।

माओवादी एमसिसीको विरोधी होइन: प्रचण्ड

यसअघि पनि विभिन्न दातृ राष्ट्र तथा निकायले दिएको सहयोग नेपालले लिँदै आएको स्मरण गराउँदै अध्यक्ष दाहालले एमसिसी सम्झौतामा उठेका प्रश्नको भने निरुपण हुनुपर्नेमा जोड दिए।

आइतबार माओवादीको केन्द्रीय समिति बैठक बस्ने

सम्मेलन राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। प्रवक्ता महराले आइतबार अपराह्न १ बजे सम्मेलन सुरु हुने जानकारी दिए।

माओवादीको प्रदेश नेतृत्वका लागि निवार्चन हुँदै

निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको र निर्वाचनमा २ सय ५९ जना कार्यसमिति सदस्यले अध्यक्षसहित ९ जना पदाधिकारीका लागि मतदान गर्ने निर्वाचन प्रमुख किरातीले जानकारी दिए।

माओवादीले राष्ट्रिय सम्मेलनमार्फत नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माण गर्ने

सम्मेलनमा प्रदेश प्रतिनिधि ८०३, केन्द्रीय प्रतिनिधि २७, केन्द्रीय विभागबाट १०२, आयोगबाट ७५, ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १२५, केन्द्रीय सल्लाहकारबाट १४९ र आयोजक समितिका तर्फबाट १७९ प्रतिनिधि सहभागी हुनेछन्। त्यसमा जनयुद्धका घाइते, अपाङ्गता भएका, पूर्वजनमुक्ति सेनाबाट पाँच प्रतिशत मनोनित गरिनेछ।

माओवादी नेतृत्वको कारण उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूतिः प्रचण्ड

किरात समुदायको पर्व उधौली तथा नेवार समुदायले मनाउने योमरी पुन्हिका अवसरमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले सो बताएका हुन्।

प्रचण्डद्वारा क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कारबाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

भेटका अवसरमा प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच चालू संसद्लाई नियमित सञ्चालन गर्न सर्वदलीय बैठक बोलाउनेबारे छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।

प्रदेश अध्यक्षमा केसी

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भएकी केसी २०४६ सालदेखि राजनीतिमा आवद्ध छिन्।

संसद् अवरोध हटाउन माओवादीले पहल गर्ने

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद्को अघिल्लो बैठक लगातार अवरोध गरेका कारण महत्वपूर्ण विधेयक अगाडि बढ्न सकेको थिएन।

प्रदेश १ माओवादी अधिवेशनः पदाधिकारी टुंगो लगाउन सकस

नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अधिवेशनले प्रदेश समितिमा पदाधिकारी टुंगो लगाउन सकेको छैन।

शेयर बजारका साना लगानीकर्ताको हितप्रति प्रतिबद्ध छौंः अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफनो पार्टी शेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका छन्।

माओवादी केन्द्र गण्डकीकाे अध्यक्षमा गुरुङ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिका अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन भएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्