१० मंसिर २०८१ सोमबार
image/svg+xml

निसी गाउँ खानेपानी समस्या : बजेट अभावले आयोजना सुरु हुन सकेन

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने निसी गाउँ जनघनत्व बढ्न थालेसँगै खानेपानी आपूर्तिमा समस्या हुन थालेको छ।

एमबिबिएस पढ्न तातोपानी गाउँपालिकाले छात्रवृत्ति दिने

तातोपानी गाउँपालिकाले हरेक वर्ष एकजनालाई एमबिबिएस पढ्नका लागि छात्रवृत्ति दिने निर्णय गरेको छ।

उप कि चुप?

मुलुकभरको ७५३ स्थानीय तहमध्ये ५६८ तहका उप महिला छन्। त्यसैले उपलाई चुप लगाउन खोज्नु भनेकै समग्रमा महिलाको नेतृत्व स्वीकार्न गाह्राे पर्नु हो।

आजदेखि रोङमा कला–साहित्य महोत्सव

कृषि, कला र संस्कृतिले सम्पन्न इलामको रोङ गाउँपालिका वडा ६ मा आज कला–साहित्य महोत्सव सुरु हुँदै छ।

विपन्नको स्वास्थ्यप्रति बेवास्ता, मेला–महोत्सवलाई प्राथमिकता

डुडुवा गाउँपालिकाले विपन्नको उपचार सहायतामा भन्दा ठूला मेला, भण्डारा र सांस्कृतिक प्रवर्द्धनमा महत्व दिएको छ।

सर्वोच्चको निर्णय विपरीत 'जनयुद्ध दिवस' भन्दै फागुन १ गते बिदा दिँदैछन् स्थानीय तहहरू

सर्वोच्च अदालतको आदेश विपरीत देशका विभिन्न स्थानीय तहले फागुन १ गते ‘जनयुद्ध दिवस’ भन्दै धमाधम सार्वजनिक बिदा दिन थालेका छन्।

यसरी मनाए साकेला गाउँपालिका अध्यक्षले जन्मदिन...

खोटाङको साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले यो वर्षको जन्मदिन रचनात्मक र सिर्जनशील तरिकाले मनाए।

चिराइतो मुल्य बढ्दो, उत्पादन घढ्दो

किसानले उत्पादन गरेको चिराइतोको बजार नपाएसँगै धेरै किसानले चिराइतोखेती गर्न समेत छोडेर अन्य पेसा अँगाल्न पुगेका छन्।

नीलगिरि खोला– २ को प्रसारण लाइनको परीक्षण सफल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा निर्माण भएको ७१ मेगावाट क्षमताको नीलगिरि खोला दोस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण सफल भएको छ।

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीले पनि निकाल्यो बाँदर नियन्त्रण गर्न भन्दै रूख काट्ने सूचना

सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिकाको वडा नम्बर ३ ले पनि बाँदर नियन्त्रण गर्न भन्दै निजी जग्गाका रूख काट्न सूचना निकालेको छ।

कोशेलीमा अचार खान घुम्ने होइन त चौबिसे ?

गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले पालिका भ्रमणमा आउने पर्यटकलाई कोसेली अचार प्रदान गर्न तालिम प्रदान गर्न थालिएको बताए।

हिंसा न्यूनीकरण गर्न किशोरीलाई आत्मरक्षा तालिम

जुम्लाको गुठीचौर गाउँमा महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्यले ३८ जना किशोरीलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्