१० मंसिर २०८१ सोमबार
image/svg+xml

गुर्जाका 'पहलमान' जसले हिउँ छिचोल्दै खोप पुर्‍याए

म्याग्दीको धवलागिरि गाउँपालिका– १, गुर्जा स्वास्थ्य चौकीमा कार्यालय सहयोगी पहलमान छन्त्यालले हिउँ छिचोल्दै खोप बोकेर खोप केन्द्र पुगेका छन्।

हिमाल हेर्न माइजोमाईमा पर्यटक आकर्षित

तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो (८,५८६ मिटर) हिमाल प्रष्ट देखिन्छ भन्ने उनलाई लागेको थिएन।

पर्सा गाउँपालिकामा ताला, सेवाग्राही मारमा

जनप्रतिनिधिबीच विवाद भएपछि सर्लाहीको पर्सा गाउँपालिका कार्यालयमा दुई हप्तादेखि लगाइएको ताला जारी रहेकाले सेवाग्राही मर्कामा परेका छन्।

बन्द भए विद्यालय, भारत जान्छन् विद्यार्थी

भारतसँग सीमा जोडिएको उत्तरी इलामका लेकाली गाउँमा विद्यालय नभएका कारण त्यहाँका बालबालिका भारतीय विद्यालयमा पढ्न जानुपर्ने बाध्यता छ।

लडेर घाइते भएका साँवाका एकजनाको मृत्यु

चिप्लिएर लडी घाइते भएका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाका ५४ बर्षिय सञ्चबहादुर लिम्बूको मृत्यु भएको छ।

पर्यटनको सम्भावना बोकेको तमोर नदी क्षेत्र पर्यटकको पर्खाइमा

पर्याप्त पर्यटनको सम्भावना बोकेको नदी क्षेत्रलाई बेलाबखत स्वतः हुने जलयात्रा (र्याफ्टिङ), फिसिङ, क्याम्पफायर, वनभोजबाहेक जिल्लाका स्थानीय तहले तमोर नदी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा प्रयोग गर्न सकेका छैनन्।

तिला गाउँपालिका : विकटताभित्र समृद्धि खोज्दै

आठवटा स्थानीय तह रहेको जुम्लाको तिला गाउँपालिकाले भौगोलिक विकटताभित्र समृद्धिको यात्रा गर्ने निर्णय गरेको छ।

ट्रक पल्टिँदा तीनजना बालबालिकाको मृत्यु

मोरङको बुढीगंगा गाउँपालिका ४ को प्रगति टोलमा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिँदा तीनजना बालबालिकाको मृत्यु भएको छ।

भारतीय लरी दुर्घटनामा ३ बालबालिकाको मृत्यु, १ घाइते (अपडेट)

शुक्रवार बिहान ६ बजेतिर मार्बल लिएर आउँदै गरेको आर.जे. २९ जी.बी. १५६१ नम्बरको भारतीय ट्रक साँघुरो सडकमा पल्टिँदा दुर्घटना भएको थियो।

ढुङ्गाले लागेर एकजनाको मृत्यु

सिरिजङ्गा गाउँपालिका २ आम्बेगुदिनको बारुन्दिन टोलमा घोरेटो बाटो बनाउने क्रममा माथिबाट झरेको ढुङ्गाले लागेर एकजनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्