६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

एनआरएनए महासचिव डा हेमराज शर्माले उपाध्यक्षमा उम्मेदवारी दिने

‘संस्थाका महासचिवको जिम्मेवारी लिएपछि सबैलाई केही अनुभूति हुने गरी काम गर्ने छु भन्ने प्रतिबद्धतासहित आएको थिएँ त्यसको परिणाम सबैतिर दिन थालेको छ', डा. शर्माले भने, ‘संस्थामा सुरूआत भएका अजेण्डालाई थप निष्कर्षमा पुर्‍याउनु पर्ने जिम्मेवारी पनि आफ्नै हो भन्ने लागेर चुनावी मैदानमा जाने निर्णय गरेको छु।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्