८ भाद्र २०८३ सोमबार
image/svg+xml

कोशी : कांग्रेसले विश्वासको मतको विपक्षमा मतदान गर्ने

नेपाली कांग्रेसले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ।

जय नेपाल पार्टीले विचार मिल्ने दलसँग एकता गर्ने, बनायो वार्ता समिति

जय नेपाल पार्टीले विचार मिल्ने विभिन्न दल, समूहसँग एकताका लागि पाँच सदस्य वार्ता समिति गठन गरेको छ।

मन्त्रालयले मृतकका बुवाआमाले ‘धन्यवाद’ भनेको भिडियो खिचिएकोमा रास्वपा सांसदको आपत्ति

विपीन आचार्यले गृह मन्त्रालयमा गरिमा चौधरीका आमाबुबाको भिडियो खिचिएकोप्रति आपत्ति जनाएका छन्।

सरकारले गर्यो २७ सहसचिवको सरुवा (सूचीसहित)

सरकारले २७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) र सो सरहका कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरेको छ।

छोरी हुनु नै ‘पाप’जस्तो बनाइन्छ, संविधानका अक्षर मात्रै हेरेर हुँदैन : सांसद कुँवर

महिलालाई आत्मरक्षा र आफ्नो सुरक्षा गर्न सिकाउने मात्रै नभई पुरुषलाई पनि मानवता र सम्मानको व्यवहार सिकाउनुपर्ने उनको भनाइ थियो।

बलात्कारका घटना रोक्न यौन शिक्षा अनिवार्य गर्न सांसद न्यौपानेको माग

विद्यालयका पाठ्यपुस्तकमा नै उमेरअनुकूल र वैज्ञानिक यौन शिक्षा समावेश गरी कक्षा १ देखि १२ सम्म अनिवार्य रूपमा पढाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा पदोन्नति भएका द्रव्यराम भण्डारी र रञ्जित थापा (पिएचडी)लाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले चालु आर्थिक वर्षमा सञ्चालन गरेका स्वास्थ्य शिक्षा,स्वास्थ्य प्रवर्द्धन, सूचना तथा सञ्चारसम्बन्धी कार्यक्रमको प्रगति र आगामी योजनाबारे प्रस्तुति दिएको थियो

हिंसाका घटना रोक्न कानुन परिमार्जन गर्न सांसद शाहजान खातुनको माग

प्रतिनिधिसभा सदस्य शाहजान खातुनले बालिका तथा महिलामाथि हुने बलात्कार र बलात्कारपछि हत्याजस्ता जघन्य अपराधमा संलग्नलाई कडा कारबाही गर्न कानुन परिमार्जन गर्न सरकारसँग माग गरेकी छन्।

महिला हिंसाका अपराधीलाई कडा सजाय दिने कानुन बनाउनु पर्छ : सांसद कुँवर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद श्रद्धा कुँवरले महिला हिंसाका अपराधीलाई कडा सजाय दिने कानुन बनाउनु पर्ने बताएकी छन्।

साउनको अन्तिम सोमबार : चार किलोमिटर घस्रँदै तालेश्वरनाथ मन्दिरमा जलार्पण

तिथि अनुसार साउन महिनाको अन्तिम सोमबार सयौँ श्रद्धालुले ४ किलो मिटर घस्रँदै ( लोट बम)तौलिहवा स्थित तौलेश्वरनाथ महादेव मन्दिरमा जलार्पणगरेका छन्।

अचानक विश्वभर यति धेरै विनाशकारी भूकम्प किन आइरहेका छन् ?

यति छोटो समयमा विभिन्न देशमा ठुला भूकम्प गएपछि पृथ्वीमा कुनै असामान्य गतिविधि भइरहेको हो कि भन्ने प्रश्न उठ्न थालेको छ। तर भूकम्प विज्ञहरूले पछिल्लो समय देखिएको यो क्रम असामान्य नभएको बताएका छन्।

सर्बिया जाँदै परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनाल यही भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सर्बियाको राजधानी बेलग्रेड जाने भएका छन्।

गरिमा घटनापछि प्रधानमन्त्रीलाई रक्षा बमको झटारो : मेरो बाँदर होइन, मेरो सर्कस होइन

उनले घटनाको संवेदनशीलता र गम्भीरतालाई राज्यका निकायले हलुका रूपमा लिएको भन्दै सुरक्षा निकायको कार्यशैलीमाथि प्रश्न उठाएकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्