सरकारले बोलाएको बैठकमा साह गएनन्
फोहर व्यवस्थापनसम्बन्धी सहरी विकास मन्त्रालयले बोलाएको उच्चस्तरीय समितिको बैठकमा काठमाडौं महागरपालिकाका मेयर वालेन साह अनुपस्थित हुँदै आएका छन्। बुधबार बोलाइएको बैठकमा पनि साह उपस्थित भएनन्।
फोहर व्यवस्थापनसम्बन्धी सहरी विकास मन्त्रालयले बोलाएको उच्चस्तरीय समितिको बैठकमा काठमाडौं महागरपालिकाका मेयर वालेन साह अनुपस्थित हुँदै आएका छन्। बुधबार बोलाइएको बैठकमा पनि साह उपस्थित भएनन्।
सोमबार बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यसले घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने विश्वास गरिएको बताए।
कसुर लागेका व्यक्तिले कसुर स्विकारेर अनुसन्धान अधिकृतसमक्ष प्रमाण जुटाउन सहयोग गरे सजायमा छुट दिने मागदाबी लिन सकिने व्यवस्था निर्देशिकामा गरिएको छ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजस्व संकलनका लागि सरकारले अन्तर्राष्ट्रिय समुदायलाई गुहार्न नहुने बताएका छन।
सरकारले हरेक वडामा एक खेल मैदान निमार्ण गर्ने भएको छ।आज सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले हरेक वडामा एक खेल मैदान र हरेक पालिकामा एक कभर्ड हल निर्माण गर्ने घोषणा गरेका हुन।
कोसी प्रदेश सरकारले नेपाली क्रिकेट खेलाडीको सम्मानमा विराटनगर–१९ स्थित बैजनाथपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमकट्टेलले एक साताभित्र प्रदेश सरकारले पूर्णता पाउने बताएका छन्।
जिल्लाको बाढी प्रभावित क्षेत्रका किसान चैते धानतर्फ आकर्षित छन्।
नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकार स्पष्ट गन्तव्यका साथ अगाडी बढ्ने बताएका छन।
प्रधानमन्त्री पुष्पकमल दाहालले अबको दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताएका छन्।
विभिन्न नाम वा बहानामा गोपनीयताको हक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताजस्ता विषयमाथि प्रहार गर्ने सिलसिलामा वर्तमान सरकारले ‘दूरसञ्चार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७९’ मार्फत त्यस्तो चेष्टा गरेको भन्दै नेकपा एस निकट समाजवादी प्रेस सङ्गठनले विरोध गरेको छ।
यहाँ देश छ, जनता छ, समाज, संविधान, जननिर्वाचित संसद्, सरकार, पार्टी, प्रजातन्त्र छ तर भएर पनि केही नभएको जस्तो सधैँ किन? जनता प्रश्न गर्छन्–के यहाँ राज्य छ?
भरतपुरका टीकाराम पोख्रेलले एक वर्ष अघिसम्म हप्तामा ६० हजारसम्म कुखुराका चल्ला उत्पादन गर्दै आएका थिए।
गण्डकी प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले पूर्ववर्ती सरकारले सिर्जना गरेको वित्तीय दायित्वका कारण तत्काल नयाँ योजना र कार्यक्रम बनाउन अप्ठ्यारो परेको बताएका छन्।
मुलुकको अर्थतन्त्रको आकार वृद्धिसँगै अन्तर्राष्ट्रिय व्यापार बढ्दै जानुपर्ने भए पनि मुलुकको वैदेशिक व्यापार खुम्चिएको छ।