२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सरकारले जग्गाको कित्ताकाट फुकायाे

सरकारले अब जग्गाको कित्ताकाट फुकुवा गरेको छ। सोमबार बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यसले घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने विश्वास गरिएको बताए। घरजग्गाको बिक्री मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने पनि उनले बताए ।

प्रकाशित: १५ जेष्ठ २०८० १२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App