१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकार स्पष्ट गन्तव्यका साथ अगाडी बढ्छः सांसद बडू

फाइल तस्विर

नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकार स्पष्ट गन्तव्यका साथ अगाडी बढ्ने बताएका छन।  

शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सरकारले न्युनतम साझा कार्यक्रम मार्फत आफ्नो गन्तव्य स्पष्ट गरिसकेको बताए।उनले अब सरकारले पनि पूर्णता पाउने बताए। उनले सरकार आफ्नो नीति र कार्यक्रम अनुसार स्पष्ट गन्तव्यका साथ अगाडी बढ्ने बताए।

उनले संघमा बन्ने कानूनहरु छिटोभन्दा छिटो बनाउन सके प्रदेश र स्थानीय तहमा कानून बन्ने मार्ग प्रशस्त हुने बताए। सरकारले कानून निर्माण गर्ने कुरालाई प्राथमिकतामा राखेको उनको भनाई छ।

प्रकाशित: २४ चैत्र २०७९ ११:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App