२१ आश्विन २०८१ सोमबार
image/svg+xml

गौरीशंकर संरक्षण क्षेत्रमा ३ दिन देखि निरन्तर आगलागी

गौरिशंखर संरक्षण क्षेत्रको जङ्गलमा १५ गते देखि लागेको आगो नियन्त्रण हुन नसकेको हो। आगलागी चामरुकबाट सुरु भएको थियो।

‘वित्तीय दायित्वले नयाँ योजना र कार्यक्रम बनाउन अप्ठ्यारो’

गण्डकी प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले पूर्ववर्ती सरकारले सिर्जना गरेको वित्तीय दायित्वका कारण तत्काल नयाँ योजना र कार्यक्रम बनाउन अप्ठ्यारो परेको बताएका छन्।

‘पर्यटकको रोजाइमा सुन्दर वन्यजन्तु कृष्णसार’

जिनको समस्या त देखिन सक्छ। २०३२ सालमा ९ वटाबाट सुरु भएको यो संरक्षण क्षेत्रमा हाल यतिका संख्यामा कृष्णसार थपिएका छन्।

पर्यटकीय गन्तव्य बनाउन दाम्राङ पोखरी संरक्षण गरिंदै

दोर्दी गाउँपालिकाले जिल्लाको पूर्वी भेगमा रहेको पर्यटकीय दाम्राङ पोखरीको संरक्षण गर्न थालेको छ।

हिमनदी संरक्षणको अपरिहार्यता

जलवायु परिवर्तनको विद्यमान दर कायम रहँदा विश्वका दुईतिहाइ हिमनदी विलुप्त हुन सक्ने एक वैज्ञानिक अध्ययनले देखाएको छ।

‘पोस्ता दानाको आयात खोल्न बिचौलियाको लबिङ’

विदेशी मुद्राको सञ्चितिमा दबाब कायम रहेका बेला केही बिचौलियाले भारततर्फ तस्करी हुने पोस्ता दानाको आयात खोल्न तीव्र लबिङ गरेका छन्।

प्रदेश १ का वन मन्त्री एवं प्रदेशसभा सदस्यका उम्मेदवार थापाको निधन

थापा असोज २३ गते मनोनयन दर्ता गरेपछि स्वास्थ्यमा समस्या देखिएको थियो। उनी बिरामी भएपछि नोबेलमा भर्ना भएर परीक्षण गराउँदा डेंगु संक्रमण पुष्टि हुनुका साथै निमोनिया र पायल्ससमेत देखियो। उनको अवस्था गम्भीर भएपछि थप उपचारका लागि हेलिकप्टरबाट असोज २७ गते काठमाडौं लगिएको थियो।

संस्कृति र सम्पदा संरक्षण मुख्य अजेन्डा

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारलाई भोट माग्ने चटारो छ।

कला संरक्षणमा जुट्दै करफोक

‘मौलिक पहिचान बचाऔं, लोकसंस्कृति जोगाऔं’ भन्ने ध्येयसहित आयोजित प्रशिक्षणमा सहभागी उनीहरूले यो अवधिमा सिकेको कला बुधबार आयोजित समापन समारोहमा प्रस्तुतसमेत गरे। निरौलाले प्रविधिको तीव्रत्तर विकारले विश्व नै अहिले एउटा गाउँजस्तो भएका बेला नेपाली मौलिकता र संस्कृतिमा चौतर्फी आक्रमण भइरहेकाले त्यसलाई बचाउन विद्यार्थीलाई कला सिकाउन थालिएको बताए।

‘गुणस्तरीयता, शुलभता, वैधानिकता र स्वच्छव बजार उपभोक्ता अधिकारको आधार’

प्रदेश १ सरकारको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले सोमबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजना गरेको कार्यक्रममा उपभोक्ता हितका विभिन्न पक्षलाई औंल्याइएको छ।

पशु दिवसः पशु संरक्षणमा चुनौती

राष्ट्रिय जनावरको रुपमा रहेको गाईलगायतका जनावरप्रतिको मानवीय व्यवहार भने क्रुर हुन थालेको छ। गाईले दूध दिने बेलासम्म पाल्ने र दूध दिन छोडेपछि सडकमा छोड्ने प्रवृत्तिले गाई संरक्षणमा चुनौती थपिएको पशु संरक्षणकर्मी बताउँछन्।

दसैँ बिदामा आन्तरिक पर्यटकको गन्तव्य मनाङ

विगतमा भ्रमणतर्फ चासो नदिने आन्तरिक पर्यटकले हाल बिदाको समयलाई उपयोग गर्न थालेका छन्। दसैँको बिदामा हिमाली जिल्ला मनाङलाई गन्तव्य बनाएर आन्तरिक पर्यटक आउने क्रम ह्वात्तै बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्