७ आश्विन २०८१ सोमबार
image/svg+xml

माध्यमिक विद्यालयलाई प्रदेश सरकारको ५० लाख

कलैया उपमहानगरपालिका १ मा रहेको श्री ३ चन्द्र माध्यमिक विद्यालयलाई प्रदेश नम्बर २ का सरकारले नमुना विद्यालय अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जीतेन्द्र सोनालले शुक्रबार विद्यालयको अनुगमन गर्दे सहयोग रकमको घोषण गरेका हुन्।

अब सरकारी विद्यालयमा पढ्नेले मात्र छात्रवृत्ति पाउने

कक्षा ६ देखि १० सम्म अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले मात्र उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउने भएका छन्।

माध्यामिक विद्यालय शिक्षक युनियनका यस्ता छन् सरकारसँग माग

माध्यामिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले शिक्षा ऐन साविकको उमाविमा अध्यापनरत शिक्षकहरुलाई सम्बोधन गर्ने गरी ल्याउन माग गरेको छ।

गठ्ठाघरमा भक्तपुरकै ठूलो तरकारी बजार

तरकारी बजार र संकलन केन्द्रमा प्रत्यक्ष चारभन्दा बढीलाई तथा एक हजारलाई अप्रत्यक्ष रोजगारीको व्यवस्था समेत गरेको सञ्चालक बस्नेत बताए।

सरकारले मानव अधिकार हनन हुने कुनै विधेयक ल्याएको छैन : मन्त्री ज्ञवाली

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले मानव अधिकार हनन हुनेगरि कुनैपनि विधेयक नल्याएको बताएका छन्।

फाँसीवादी अभ्यासतर्फ भारत

आर्थिक विकास र समृद्धिको निकै आकर्षक नारा दिएर चुनावमा अभूतपूर्व विजय हासिल गरे पनि मोदी सरकारको वैचारिक आधारले भारतीय समाजलाई विभाजित र साम्प्रदायिक बनाएको छ।

कृषि विकासमा स्थानीय सरकार

खाद्यान्न उत्पादनमा आफूलाई १ नम्बर साबित गर्दै निर्यातमा समेत अब्बल देखिएका भियतनाम, दक्षिण कोरिया, जापान सबैले भूमि सुधारलाई कृषि सुधारको पहिलो र अभिन्न अंगका रूपमा कार्यान्वयनमा ल्याएका थिए।

बलियो सरकारको कमजोर खर्च

चालु आर्थिक वर्षमा सरकारले चार खर्ब आठ अर्ब रुपैयाँ विकास बजेट गर्ने लक्ष्य राखेको छ। वर्षको आधा समय बित्यो। खर्च भने ५२ अर्ब रुपैयाँ मात्र भएको छ। यसले बलियो सरकारको कमजोर विकास खर्च देखाउँछ।

सरकार पूर्णत भौतिकवाद र द्वन्द्ववादमा आधारित छ : नेता खाँण

अहिलेको कम्युनिष्ट सरकार पूर्णत भौतिकवाद र द्वन्द्ववादमा आधारित रहेको नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक एंव पूर्वमन्त्री बालकृष्ण खाँणले बताएका छन्।

सरकारी सम्पत्तिमा आफूखुसी

पार्टीनिकटकाले सरकारी सामानमा आफ्नो हात जगन्नाथ गरेपछि जिल्ला समन्वय समिति ओखलढुंगामा अहिले एउटा पनि कम्प्युटर छैन। कर्मचारीले व्यक्तिगत ल्यापटप चलाएर कार्यालयको काम गर्नुपरेको छ।

प्रदेश र स्थानीय तहलाई केन्द्रको अंकुश

संविधानमै उल्लिखित अधिकार उपयोगमा प्रदेश र स्थानीय तहलाई अंकुश लगाउँदै आएको केन्द्र सरकारले संघीयताका ती दुवै आधारभूत संरचनाको भूमिका खुम्च्याउने गतिविधिलाई तीव्रता दिएको भन्दै प्रदेशमा असन्तोष चुलिएको छ।

पाँच हजार तिर्न नसक्दा सरकारी अस्पतालमै उपचारबाट बञ्चित

संघीय सरकार होस् वा प्रदेश सरकार, जनताको उपचार सेवा सहज बन्दै गएको दाबी गरिरहेका छन्। तर, वास्तविकता भने ठीक उल्टो छ।

साढे १८ हजार रोपनी सरकारी जग्गा भोगाधिकारका नाममा दुरुपयोग

सरकारी स्वामित्वमा रहेको १८ हजार ६ सय ८८ रोपनी जग्गा झण्डै चार सय संघ/संस्था र निकायले प्रयोग गर्दै आएको खुल्न आएको छ।

जाडोमा न्यानो बाड्दै युवाहरु, घर नजिकैका सरकार बेखबर

पुषको कठ्याङ्ग्रिदा जाडो। यस्तो जाडोमा न लगाउने लुगा छ, न ओढ्ने ओछ्याउने नै। यो दयनिय अवस्था हो सदरमुकाम नजिकै रोल्पा नगरपालिका २ रेउघा घर भएका ६० वर्षिय गोपाल सुनार परिवारको। परिवारमा ५९ वर्षिय प्रशाद सुनार र ५८ वर्षिया आसरा सुनारलाई रात बिताउन साह्रै गाह्रै।

प्रदेश सरकार ढाल्न खोजे राजपालाई आत्मघाती हुनेछ : उपेन्द्र यादव

संविधान संशोधनको विषयमा सरकारले समति तोडेको भन्दै समाजवादी पार्टी सरकारबाट बाहिरियो। सरकारबाट बाहिरिए पनि संशोधनको लागि सदन र सडबाट आफ्नो पहल जारी राख्ने उसले बताउँदै आएको छ। राष्ट्रिय जनता पार्टी (राजपा) सँग एकता अन्तिममा पुग्दा त्यसले पनि मुर्तरुप लिन सकेन। राजपाले राष्ट्रिय सभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग सहकार्य गरेपछि प्रदेश नम्वर दुईको सरकारको समिकरण फेरवदल हुनसक्नेबारे पनि चर्चा हुन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्