७ आश्विन २०८१ सोमबार
image/svg+xml

रोकियो उखु किसानको आन्दोलन

सरकारसँग पाँचबुँदे सहमति। माघ ७ गतेभित्र किसानको बक्यौता रकम भुक्तानी गर्ने र त्यसको जिम्मा उद्योग मन्त्रालयले लिने सहमति भएको छ।

'भ्रष्टाचारीलाई कारबाही गरेर देखाउने हिम्मत छ, प्रधानमन्त्री ज्यू?'

नेपाली काँग्रेसका नेता सुजाता कोइरालाले सरकारले भ्रष्टाचारी संरक्षण गर्ने नियतले ऐन कानुन निर्माण गरिरहेको बताएकी छन्। काँग्रेस केन्द्रीय सदस्य कोइरालाले सरकारका कमिकमजोरी औल्याइदिनेको आवाज बन्द गर्दै आफ्ना नजिकका भ्रष्टाचारी अपराधी संरक्षणमा सहज वातावरण तयार गरिरहेको बताएकी हुन्।

बुमराङपथमा सरकार

सरकारले आफ्नो बहुमत छ भन्ने सन्देश दिन प्रेसमा अंकुश लगाउने एउटा विवादास्पद कानुन ल्याएको छ। जसको व्यापक विरोध भइरहेको छ। जुन कानुन नागरिकले सूचना र ज्ञान प्राप्त गर्ने अधिकारविरुद्ध छ, त्यसका पक्षमा को लाग्छ र !

अन्ततः सरकारकै नाममा फिर्ता

लक्ष्मीकुमारी बुढाक्षेत्रीको नाममा रहेको ६९०, १४६१ र १४६२, पोषराज केसीको नाममा रहेको १०६८, सुवेन्द्र प्रधानको नाममा रहेको ८९१ र ९३६, लीलबहादुर भण्डारीको नाममा रहेको ९३७, रामकुमारी थापाको नाममा रहेको २४९०, नन्दकुमारी भण्डारीको नाममा रहेको २४८९, महेशराज पौडेलको नाममा रहेको २४११, विष्णु पौडेलको नाममा रहेको २०१२ र इन्द्रलाल जैसीको नाममा रहेको १४६१ नम्बर कित्ताको जमिन सरकारको नाममा ल्याइएको हो।

सरकारी जग्गा हडपेर भाडामा

काठमाडौं भीमसेनगोलामा नेपाल सरकारको स्वामित्वमा रहेको ६ रोपनी जग्गा व्यक्तिले हडपेर भाडामा लगाएको पाइएको छ। काठमाडौं महानगरपालिका–३१ भीमसेनगोलास्थित बागमती नदी किनारामा रहेको ६ रोपनी दुई पैसा जग्गा कन्टिनेन्टल निजी आवासीय विद्यालयका मालिक हरेराम श्रेष्ठले हडपेका हुन्।

स्थानीय सरकारको सराहनीय पहल

मुलुक संघीयतामा गएपछि सबैले यसलाई सरकार सिंहदरबारबाट गाउँघरमै आइपुगेको रूपमा व्याख्या गर्ने गरेका छन्। आफूले चुनेको सरकार आफ्नै आँगनमा आउँदा आफ्ना समस्या सुनाउन पाउने र समाधान पनि हुने आशा यही कारण सर्वसाधारणमा चुलिँदै आएको छ। तर पनि पछिल्लो समय जनताका यी आशा पनि निराशामा परिणत हुँदै गएका छन्।

पाँच सिडिओ र सात मालपोत अधिकृत फैसला कार्यान्वयनमा उदासीन

‘राजनीतिक पहुँच र पैसा भएपछि न्याय पनि कार्यान्वयन नहुँदो रहेछ,’ एक स्थानीयले भने, ‘मिडियामा समाचार आएपछि बल्ल अदालतको फैसला कार्यान्वयन होला जस्तो लागेको छ।’

सरकारी कलेजमा विद्यार्थी नेताको ‘लुट’

सरकारी कलेज विद्यार्थी नेताका लागि कमाइ खाने भाँडो बन्ने गरेका छन्। चाहे विदेश भ्रमण होस् वा विद्यार्थीलाई प्रदान गर्ने छात्रबृत्ति वितरणमा, विद्यार्थी नेताले व्यक्तिगत फाइदा उठाएका हुन्छन्।

विश्वासको मत लिनुपर्ने बहस अर्थहिन : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारसँग बहुमत नगुमेकाले विश्वासको मत लिनुपर्ने वा नपर्ने भन्ने बहस अर्थहिन भएको बताएका छन्।

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ : यादव

संविधानको धारा १०० को उपधारा २ मा ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष पेस गर्नुपर्ने’ उल्लेख छ।

बुटवलबाट राजधानी सारीए त्यसको परिणाम सरकारले थेग्न सक्दैन: नेता खाँण

नेपाली कांग्रेसका नेता तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बुटवलबाट राजधानी सारीए त्यसको परिणाम सरकारले थेग्नै नसक्ने बताएका छन्।

सरकारको भित्री नियत ठीक छैन : थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले सरकारको भित्री नियत ठीक नभएको बताएका छन्।

रहेन ‘दुईतिहाइ’ को शक्ति

संविधान संशोधनसहित दुईबुँदे सहमति गरेर सरकारमा सहभागी भए पनि त्यसमा नेकपा तयार नभएको भन्दै समाजवादी पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री पदबाट राजीनामा गरेका छन्।

शहरी विकासमन्त्री राईले पनि दिए राजीनामा

समाजवादी पार्टीले सरकारबाट हट्ने निर्णय गरेपछि शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले पनि राजीनामा दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्