२३ वैशाख २०८१ आइतबार
image/svg+xml

प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किदै

कोप–२८ सम्मेलनमा भाग लिन संयुक्त अरब इमिरेट्स दुबई गएका प्रधानमन्त्री दाहालको आज साँझ नेपाल फर्किने कार्यक्रम रहेको छ।

नेपालले लगानी भित्र्याउन नीतिगत सुधार गरेको छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त अरब इमिरेट्स (युएई)का लगानीकर्तालाई नेपालमा लगानी गर्न लागि आग्रह गर्दै यसका लागि नेपालले नीतिगत सुधार गरेको जानकारी गराएका छन्।

कोप-२८: क्षतिपूर्ति दाबी गर्न प्रधानमन्त्री आज दुबई जाँदै

प्रधानमन्त्री दाहालले कोप-२८ कम विकसित मुलुकका तर्फबाट जलवायु परिवर्तनबाट सिर्जित समस्या व्यवस्थापनमा सहयोग गर्न विकसित राष्ट्र समक्ष जोडदार माग राख्ने बताउँदै आएका छन्।

गाजा ‘मानवीय सङ्कट’ बाट गुज्रिरहेकोमा राष्ट्र सङ्घका महासचिवको चिन्ता

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजा ‘मानवीय सङ्कट’ बाट गुज्रिरहेकोमा चिन्ता व्यक्त गरेका छन्।

शान्ति प्रक्रियाको बाँकी काम चाँडै टुङ्ग्याउँछौंः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने प्रयासमा रहेको बताएका छन्।

राष्ट्र सङ्घका महासचिव एन्टोनियो आज सोलुखुम्बु जाँदै

चारदिने औपचारिक भ्रमणको क्रममा काठमाडौँ आइपुगेका महासचिव गुटेरेस आज सोलुखुम्बुको स्याङ्बोचे जाने कार्यक्रम रहेको छ।

के प्रधानमन्त्री दाहालको छिमेकसँग सन्तुलित सम्बन्ध राख्ने प्रयास सफल होला त ?

अघिल्ला दुई साता परराष्ट्र सम्बन्धका हिसाबले महत्त्वपूर्ण रहे। प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्यु योर्क गए।

प्रकृतिसँग सन्तुलनको पहल

विशेषगरी कम तथा मध्यम आय भएका राष्ट्रहरूले यो सम्मेलनमा बहुपक्षीय सम्झौता र नयाँ वित्तीय संयन्त्रमार्फत जलवायु परिवर्तनलाई सम्बोधन गर्न वार्ता गर्न सक्छन्।

अफ्रिकी मुलुकमा बढी रहेको सैन्य कुप्रति संयुक्त राष्ट्र सङ्घको चिन्ता

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले कानूनी शासनको समर्थन गर्दै दिगो लोकतान्त्रिक शासन स्थापित हुनुपर्नेमा जोड दिएका छन्।

जनजाति आन्दोलनको अपरिहार्यता

विस्तारै नेपालमा जनजाति आन्दोलन कमजोर हुँदै जान थालेपछि जनजाति आन्दोलनले प्राप्त गरेका धेरैजसो उपलब्धि अहिले कानुनी दस्तावेज र सम्झौतापत्रमा मात्रै सीमित भएका छन्, कार्यान्वयन भएका छैनन्।

भूमि नजरमा दिगो विकास लक्ष्य

भूमि स्रोत र यसको उचित व्यवस्थापनविना दिगो विकासका लक्ष्य चुम्न नसकिने विश्व स्वीकारोक्ति आफैँमा महत्वपूर्ण उपलब्धि हो।

संयुक्त राष्ट्र सङ्घको वरियतामा नेपाली सेना दोस्रो स्थानमा

नेपाली सेना संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति सैनिक पठाउने सूचीमा दोस्रो स्थानमा स्तरोन्नती भएको छ।

नाभाल्नीलाई विष सेवन गराइएको समाचारबारे छानबिन गर्न आग्रह

नाभाल्नीलाई शनिबार मस्कोदेखि करिब २ सय किलोमिटर टाढा भ्लादिमिर क्षेत्रमा रहेको एक जेलमा सारिएको थियो। उनलाई रूसी अदालतले २.५ वर्ष जेल सजाय तोकेको छ। विज्ञहरूले उनलाई जेलबाट विना शर्त रिहा गर्नुपर्ने धारणा दोहोराएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्