२३ आश्विन २०८१ बुधबार
image/svg+xml

डुब्न लागेको घाम

‘बाबू, विश्वास गर्न कठिन छ आजकाल। समाजवाद भनेर महंगी तथा करहरू टक्राउँछन्। जनताको आस्था डुब्न लागेको घाम भयो। बरु सिक्किम बेस।’

‘बाबा, पोथीले किन बास्नु हुँदैन!’

’दोखिलाले खाना पस्किदिइन्। छोरी पर बसेर पिलपिलाउँदै थिइन् अनि उनले बाबालाई दिक्दारी भावमा सोधिन्, ‘बाबा, पोथीले किन बास्नु हुँदैन!’

भूसांस्कृतिक नियात्रा: घामभन्दा पहिले

समाचारको सारांशनेपाली नियात्रा लेखनमा महिला लेखकको उपस्थिति भने निम्छरो देखिएको छ। नेपाली साहित्यको समग्रतालाई नियाल्दा पनि महिला लेखकहरू अल्पसङ्ख्यामै देखिन्छन्।

जीवन-जगत् श्रीमय श्री!

गहनतम मर्मलाई,सरलतम शैलीमा गाउनु-गीता गायन गायत्री! गाइन्छ गायत्री साँझ, विहार प्रहर प्रहर आठै प्रहर!

हिमालले महिला भनेर विभेद गर्दैन

हिमाली गाउँमा जन्मेहुर्केकी याङजुमको हिमालसँग भावनात्मक साइनो छ। एकपटक सगरमाथा चढौं न त भन्ने इच्छाले सन् २०१२ मा सुरु भएको उनको हिमाल आरोहण यात्रा रोकिएको छैन।

सृष्टि चक्र

एक्लैले जागिर, छोरीको स्याहार, आमाबुबा, घरव्यवहार सबै कति दिनसम्म सम्हाल्न सकिन्छ र? बिहे नगरी हुन्न भन न।

सिपाहीको सम्झनामा दोस्रो विश्वयुद्ध

जापानीलाई मार्न र मर्न कत्ति पनि डर नभएको देखिन्थ्यो तर जापानी पनि नेपाली भनेपछि डराउँथे। अंग्रेज तथा अरू भारतीय सेनालाई केही जस्तो ठान्दैनथे। तिनलाई हेपेर एउटा बटालियनलाई जापानीको एक बटालियनले पनि हमला गथ्र्यो। लडाइँको सिद्धान्तले एउटा बाटलियनलाई हमला गर्न एक ब्रिगेड अर्थात् तीनवटा गण चाहिन्थ्यो।

शान्ता तिम्सिनाका पाँच लघुकथा

म्यासेजमा लेखिएको थियो, ‘बुढा, म एकदम ठिक छु। सबै कुराको राम्रो सुविधा रहेछ यहाँ। हजुरका लागि पनि यहीं सेटल हुने व्यवस्था मिलाएकी छु। अब दुईचार दिनमा हजुरलाई लिन आउँछु है।’

डा. रमेश शुभेच्छुको कवितासंग्रह ‘मलामी’ पढेपछि

रमेश शुभेच्छु उमेरका हिसाबले मेरो छोराभन्दा नि कान्छा छन्। अध्ययन, ज्ञान, बुद्धिका हिसाबले मभन्दा कैयौं गुणा जेठा छन्। यिनीसँग अथाह ज्ञानको भण्डार छ। मेहनती, परिश्रमी पनि उत्तिकै छन्। लेख्न थालेपछि भोक, प्यास, निद्राले बिथोल्न सक्दैन यिनलाई। न त कोही बोल्दा डिस्टर्ब हुन्छ। अरूसित गफ गर्दै खुरुखुरु लेखिरहन सक्छन् यिनी।

मुर्कुट्टाहरू

चरक्क चिरिएका छन् न्याय मन्दिरका भित्ताहरू कालो तराजुमा जोखिएको न्याय, बलिको बोको बनेर हेर्न विवश छन् पंख भाँचिएको श्रीपेच ओढ्न अतुर खै कति जल्न सक्छन् सल्केको सलाईको काटीमा मुर्कुट्टाहरू।

छायादत्त न्यौपानेका केही लघुकथा

‘यो घरघरको कथा हो। सबैले आफ्नो वर्चस्व खोच्छन्। खोज्न दे। हामीले पनि आफू अनुकूल हुने हो। अरूका कुरा सुन्ने, हो है भन्ने र आफ्नो बाटो खुरुखुरु हिंड्ने। जसरी पनि गर्नुपर्ने परिवारको हेरचाह हो। सबै यही बाटो हिंडेका रहेछन्।’

खै किन हो घाम अचेल सुस्तरी ठण्डा बन्दै गएको छ?

खै किन हो घाम अचेल सुस्तरी ठण्डा बन्दै गएको छ? मौन बसेको छ दिनरातको चकचकी बढेको छ। नसोध्नुस् तपाईं घडी, पला, तिथि र पक्ष अहिले,बैंस सम्हाल्न नसक्दा समय सख्त घाइते भएको छ।

‘मृत्यु उत्सव होस्’ नियाल्दा

‘मृत्युलाई भेटेको त छैन तर सबैभन्दा प्रिय वस्तु हुनुपर्छ-‘मृत्यु’। किनकि आजसम्म जजसले भेटे उनीहरूले जिउन छाडिदिए।’

आयो पनौतीका केही जात्रापर्वहरू

साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूको नयाँ पुस्तक पनौतीका केही जात्रापर्वहरू बजारमा आएको छ।

गरियो चेतन कार्कीको सम्झना

चेतन कार्की प्रतिष्ठान (तदर्थ समिति)ले वरिष्ठ चलचित्र निर्देशक, संस्कृतिविद् एवं गीतकार चेतन कार्कीको पचासीऔं जन्मजयन्ती कार्यक्रम सम्पन्न गर्‍यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्