३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

स्थानीय तहले मनोमानी कर लगाएको भन्दै इप्पानद्वारा संघीय मामिला मन्त्रीको ध्यानाकर्षण

स्थानीय तहले जलविद्युत आयोजनासँग मनोमानी कर मागेपछि स्वतन्त्र ऊर्जा उत्पादकहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको ध्यानाकर्षण गराएको छ।

सोलु करिडोर प्रसारण लाइनः नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुमा उद्घाटन गर्ने

शुक्रबार भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले श्रव्यदृश्यका माध्यमबाट उद्घाटन गर्न लागेका हुन्।

सोलु कोरिडोरमा समय दोब्बर लागे पनि लागत उही

ठेक्का सम्झौता अनुसार सम्झौताको साढे दुई वर्षभित्रै आयोजनाको निर्माण सम्पन्न हुनुपर्ने थियो। तर ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीय अवरोधका कारण तोकिएको समयभन्दा झन्डै साढे दुई वर्षपछि मात्रै निर्माण सम्पन्न हुने तर्खरमा पुगेको हो।

सोलु करिडोरमा लफडा: दर्जन पक्राउ, कटारी बन्द, ६ दिने विरोध कार्यक्रम घोषणा

करिडोरको १३२ केभि प्रशारण लाईन निर्माण क्रममा कटारी नगरपालिका ४ मरुवाका स्थानीयलाई जमिनको मुआब्जा नदिइ जवरजस्ती सुरक्षाकर्मी परिचालन गरेर बालीनाली र फलफुल नष्ट गरेको तथा धरपकड गरी ज्यादति गरेको भन्दै दलहरुले बजार बन्द गराएका हुन्।

सुरक्षा फौज राखेर थालिएको सोलु करिडोरको काम रोकियो

अहिले जनताले लगाएको मकै र धानबाली नष्ट गरेर, नम्बरी र ऐलानी जमिन भन्दै भेदभाव गरेर काम सञ्चालन गरेको स्थानीयको गुनासो छ। कटारी नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले जनइच्छा र चाहनाविपरित काम गर्दा समस्या निम्तिएको भन्दै वातावरण सहज भएपछि मात्र काम गर्न आग्रह गरेका छन्। समस्याको निकास निकाल्न सर्वपक्षीय छलफल गर्नुपर्ने उनको भनाइ छ।

सुरक्षाफौज राखेर थालिएको सोलु करिडोरको काम रोकियो

स्थानीयको संभावित अवरोधप्रति लक्षित हुँदै सुरक्षा फौज परिचालन गरेर सुचारु भएको निर्माणाधीन सोलु करिडोरको विद्युत विस्तारको काम स्थगित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्