१५ पुस २०८२ मंगलबार
image/svg+xml

जापानमा बेरोजगारको संख्या १८ लाख पुग्यो

बेरोजगारमध्ये चार लाख ६० हजार जनाले अनिच्छापूर्वक जागिर गुमाएका छन्, जुन अघिल्लो महिनाभन्दा ७ प्रतिशत बढी हो।

नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रवादी शक्तिमाथि प्रहार जारी रहेको बताएका छन्।

युएई जेलमा कैदीको संदिग्ध मृत्यु : छानबिन गर्न माग

मानिसहरूले सार्वजनिक वा निजी रूपमा गरिएका टिप्पणीहरूका लागि मानहानिको आरोपमा जरिवाना वा जेल सजाय भोग्नुपर्ने हुनसक्छ।

एकै वर्षमा ८७४५ महिला डिजिटल हिंसामा

पहिलेपहिले महिलामाथि सिधै शारीरिक रूपमा हिंसा गरिन्थ्यो। पछिल्लो समय हिंसाको प्रकृति बदलिएको छ।

प्रकृतिसँग रमाउनेका लागि नयाँ गन्तव्य बन्दै अगैया

उत्तरतर्फ बाँके राष्ट्रिय निकुञ्जको घनघोर जंगल। दक्षिणमा राप्ती नदीको कलकल बगिरहेको पानी। बिहान-बेलुका सुर्योदय र सु‍र्यास्तको मनोरम दृश्य।

बिर्संदै गएको आत्मिक सौन्दर्य

तोरकीन उपल्लो मुस्ताङको हराउँदै गएको भौगोलिक स्वरूप, जीवन, संस्कृति र मानवीय सम्बन्धको कथा हो।

यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य

रायो साग प्रतिकिलो रु ८०, पालुङ्गो साग प्रतिकेजी रु २००, चमसुर प्रतिकिलो रु १२०, तोरीको साग प्रतिकिलो रु ६५, मेथीको साग प्रतिकिलो रु १६०, हरियो प्याज प्रतिकिलो रु ८०, बकुला प्रतिकिलो रु १५५, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु २३०, च्याउ (डल्ले) प्रतिकिलो रु ३८०, कुरिलो प्रतिकिलो रु १२०० निर्धारण गरिएको छ।

आज दिउँसो कोशी र मधेशको मौसम आंशिक बदली रहने

आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आन्तरिक अभिरुचि

मानव जीवनमा उत्पन्न हुने ऊजाको प्रवाह बाह्य प्रेरणा, नियम वा दबाबभन्दा बढी आन्तरिक अभिरुचि र गहिरो चाहनामा निर्भर हुन्छ।

चुनावी चर्चा: तयारीमा दल, उत्साहित मतदाता

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) भक्तपुर जिल्ला समिति उपाध्यक्ष न्हुछेंभक्त फोंजु आफूलाई ठुला भन्ने दलहरुले सार्वजनिक रुपमा चुनाव हुँदैन भने पनि भित्रभित्रै तयारी गरिरहेको बताउँछन्।

चिसो हिमाली भेग छोडेर तराईमा जडीबुटी व्यवसाय

भोटेले शिलाजित, पदमचाल, सुगन्धवाल, टिमुर, हिँग, केसर, बतिसा, जेठिमधु, यार्सागुम्बा सँगै विभिन्न प्रकारका जडीबुटी बिक्री गर्दै आएकी छन्।

भ्रष्टाचार अनुसन्धानबीच जेलेन्स्कीका सल्लाहकारले दिए राजीनामा

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री येर्माकले भ्रष्टाचार विरोधी एजेन्सीको छापा मार्ने क्रममा राजीनामा दिएका छन्।

सरस्वती डोजोद्वारा खेलाडी सम्मानित

नेपाल वादोरियो कराते डो संघ अन्तर्गत गोकर्णेश्वर–८ स्थित सरस्वती डोजोले शुक्रबार एक विशेष कार्यक्रमका बीच आफ्नो डोजोका उत्कृष्ट खेलाडीहरूलाई सम्मान गरेको छ।

अब सडक मर्मतमा आउने गुनासोलाई तत्कालै सम्बोधन हुन्छ : मन्त्री घिसिङ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मतमा आउने गुनासोलाई तत्कालै सम्बोधन गरिने बताएका छन्।

एनपिएल: सनसनीपूर्ण जितका साथ विराटनगर प्लेअफनजिक

बसिर अहमदको अविजित अर्धशतकीय इनिङमा विराटनगर किङ्स जारी नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा सनसनीपूर्ण जितसँगै प्लेअफनजिक पुगेको।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्