२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रवादी शक्तिमाथि प्रहार जारी रहेको बताएका छन्।

मुलुक संकटमा रहेको भन्दै उनले राष्ट्रवादी शक्तिमाथि प्रहार जारी रहेको बताएका हुन्। उनले यस्तो अवस्थामा नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक जिकिर गरे।

'मुलुक संकटमा छ, राष्ट्रवादी शक्तिमाथि प्रहार जारी छ,' पोखरेलले सामाजिक सञ्जालमा लेख्दै छन्, 'यस्तो अवस्थामा नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ। अघि बढौँ–सम्भव छ।'

प्रकाशित: १३ मंसिर २०८२ ०९:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App