२३ आश्विन २०८१ बुधबार
image/svg+xml

कस्तो राम्रो,कस्तो मिठो,कस्तो सुन्दर माया

कस्तो राम्रो, कस्तो मिठो, कस्तो सुन्दर माया,जिन्दगीभर कहिलै पनि, नपरोस् है छाया। त्यो मन हाँसोस् सधैभरि, प्रसन्न होस् मन, संसारमा शान्तिभन्दा,छैन ठूलो धन।

वसन्ती र विनय

आज वसन्तीको अरू दिनझैँ स्फुर्ति छैन। मानौं, घोडा हुनुको अभिशाप भोगिरहेकी थिई। मान्छे बचाउन र मान्छेलाई छिटो गन्तव्य पुर्‍याउन सकीनसकी दगुर्न परेको थियो।

असत

एकदिन ऊ नयाँ ठाउँको खोजीमा घरबाट बाहिर गयो। ठूलो आँधीबेहरी आयो। ऊ आत्तिदै घर पुग्यो। घरमा नजर लगायो। घर ध्वस्त भएछ। परिवार खोज्यो। अत्तोपत्तो छैन। यो देखेर ऊ घरछेउमा बसेर धर्धरी रुँदै भन्दै थियो, ‘भगवान्, तिमीले यो गयौ

सम्झिदा तिमीलाई,शीतल हुन्छ मन,

तिमी छौ र तिम्रो छोरो,अडेको छु आमा, प्रगतिको शिखरमा, चढेको छु आमा। सम्झिदा तिमीलाई, शीतल हुन्छ मन,त्यसैले घामपानीमा, डढेको छु आमा।

आडम्बर

धुलो उडाउँदै बस कुदिरहेको थियो। गीत बजिरहेको थियो,‘ऐना हेरेर, लाउ माया लाउनेले, धोको फेरेर।’

काग तिहार र कागको वचन बुझ्ने सजिलो उपाय

हाम्रो संस्कृतिमा विभिन्न प्रकृतिको पूजा गर्ने चाड तिहार मनाउने परापूर्वकालदेखि चलन चली आएको छ। यसमा पनि कार्तिक महिनाको कृष्ण पक्षको त्रयोदशीदेखि शुक्ल पक्षको द्वितीयासम्म तिहारै तिहार पर्दछन्। यसलाई यमपन्चक पनि भनिन्छ।

मैले घुमेको रमणीय ठाउँः पोखरा

पोखरा साँच्चै निकै सफा र सुन्दर ठाउँ हो भन्ने मैले बुझें। यो यात्राले मलाई पोखराको बारेमा जान्न अवसर दियो। म अरूलाई पनि पोखरा जान सुझाव दिन चाहन्छु किनभने यसले हामीलाई घुम्ने मौकाका साथसाथै पोखरा जस्तो अति नै सुन्दर र शान्त ठाउँको जानकारी पनि दिन्छ। यो यात्रा सधैं मेरो मनमस्तिष्कमा रहनेछ।

म रुँदा रूँदै आँसु मेरा सबै रित्तिसकें

कति चुस्त हुन्छयौ तिमी कति जलेकी छयौ? प्यारी तिमी मनभरिकी तनभरिकी तिमी, प्रिय तिमी सधैंभरिकी जीवनभरिकी तिमी। अघिदेखि हेरिरहें यहाँ मैले तिम्रा ती रूपहरू,अति मिठो लाग्छ सबै मलाई तिम्रा ती धुपहरू।

कुहिरोहरू

एकाबिहानै उठेर शीतहरूलाई जगाउँछन् र हिमालको काखतिर डुल्छन् त्यो अमर प्यासहरूलाई मेटेर फेरि अक्सिजन फेरि हावा अनि समुन्द्री छालसँग टकराएर कुहिरो बन्छन् एउटा असल जीवनचक्र यसरी नै घुमिरहन्छ जस्तो लाग्छ।

माइत

उनले हाँस्दै भनिन्, ‘तपाईं त निकै सोझी हुनुहुँदो रहेछ। मैले घरमै ससुरालाई बा, सासूलाई आमा, जेठाजुलाई दाइ, देवरलाई भाइ र नन्दआमाजुलाई दिदीबहिनी भन्ने बानी परेपछि यही भएन त माइत!’

शास्त्रमा शूद्र

मनुुले विवाहका सन्दर्भमा वर्ण व्यवस्थाको आधार प्रस्तुत गरेका छन्। ब्राह्मणका लागि विवाहका सन्दर्भमा ब्राह्मण कन्या नै उत्तम मानिएकी छ। तर अन्य कन्यासँग विवाह अयोग्य मानिएको छैन।

संस्कृतिका कथा र इतिहासका घटना

मार्सी धान असोज–कात्तिकमा पाक्ने, तिहार असोज–कात्तिकमै पर्ने– यस आधारमा बलिराजका पालामा जुम्ला राज्यमा धानबाली भिœयाएपछि उत्सव मनाउन सुरु गरिएको हुन सक्छ। त्यसो त हाम्रा अधिकांश संस्कृति खेतीपाती लगाउन सुरु गर्ने, अन्नबाली भित्र्याउने र विभिन्न पर्वमा विभिन्न परिकार खानेसँग नै सम्बन्धित छन्।

नामै रह्यो बाग्मतीभाइ

यही चिन्तालाई थोरै मात्रै साकार पार्न उनी उहिलेदेखि अहिलेसम्म सक्रिय छन्, विभिन्न हिसाबले। बाग्मतीको चिन्ता गर्ने बाग्मतीभाइ भन्छन्, ‘बाग्मती सभ्यता हो, यो इतिहास पनि हो।

कालापारदेखि सरकारी जागिरसम्म

काठमाडौँको होस्टलमा बस्दा कतिबेला घाम उदायो र अस्तायो केही थाहा हुँदैनथ्यो मलाई। मैले गरेको मेहनतले काठमाडौं आएको तीन महिनामै सरकारी जागिर भएँ।

छैन रहेछ मेरो लागि दुख्ने मुटु पनि

थाहै छैन कता गयौ दोबाटोमा छोडी, जोवन मेरो बितिगयो तिमीलाई खोजी।यो मन दिएँ विश्वास गरें सधैं आफ्नो ठानी, कति हाँस्छ्यौ म रुँदा ढुंगाजस्तै बनी।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्