२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

आउँछौ कि भन्ने आशा बोकी दिलधड्कन रोकी बस्छु

म त मात्तिएछु तिम्रै मायामा,छेउ आउँदा आत्तिएँछु तिम्रै छायामा। दुई दिने जिन्दगीको के भरोसा छ,नआत्तिनु मायालु तिम्रै आशा छ।

अक्षरका बीउहरू ले उमारेका भाववृक्षहरू

नाकको प्यालबाट निस्किएको श्वास फेरि फर्किएर सोही प्यालभित्र पसेन भने मान्छेको जीवन सकिन्छ। यो यथार्थ हो तर मान्छे यो कुरा बुझ्दैन र यो विषय जगत्मा यसरी भुलिन्छ कि ऊ यही लोकको सुन्दरतामा मोहित हुन्छ वा अर्का थरी मान्छेहरू यो सुन्दर जीवनलाई नै मिथ्या ठानिदिन्छन् र जिन्दगीलाई सुस्त बनाइदिन्छन्।

बालाई पत्र

बा,मैले त रहर किन्न साँचेको पैसा बेचेर खुसी किन्ने निर्णय गरें बा, मलाई माफ गर्देऊ बा, मलाई माफ गर्देऊ मैले आजैबाट फलानाको छोरो नबन्ने निर्णय गरें उही फलानाको छोरोजस्तै बन्न नसकेको तिम्रो छोरो।

बाटो बिराएपछि

बेलुकीपख उसैगरी प्रमतकको बाइकमा बसेर घर फर्केँ। बिहानको झैं प्रमतकको कम्मर समातेर टाँसिएर बस्न पटक्कै मन लागेन। म अलि अलगै बसेर सोचिरहेँ। मेरा दुबई गएका श्रीमान्, छोराछोरी र मेरो भावी जीवनको नक्सा कस्तो बनाउने भनेर।

घुम्टो उठाएपछि

मुनिका कुरा सुनेर भुनियाँका बाबाले प्रश्न गर्दै भन्यो – ठिक छ बहिनी, तपाईंले देखाइदिनुभयो त यो समाजलाई ! हामी पनि बेटियाको पठाई गराएर देखाइदिहाल्छु अनि बातमा सोधी।

आत्मविश्वासको जग हो?

सन्तहरू भन्छन्– प्रत्येक व्यक्तिले आफ्नो जीवनमा चार पुरुषार्थ निर्वाह गरेकै हुनुपर्दछ, अन्यथा उसको जीवन निरर्थक मानिन्छ। धर्म, अर्थ, काम र मोक्ष चार पुरुषार्थ हुन्।

कम्युनिस्टसँग मिल्नु त्रुटि नै हो त?

नेपाली कांग्रेस र बिपी कोइरालाले प्रतिपादन गरेको सिद्धान्त र आदर्शका साथै अहिलेको सन्दर्भमा कांग्रेस कहाँ छ भन्ने केही हदसम्म जानकारी लिन पुस्तक सान्दर्भिक हुनेछ।

महिला सशक्तीकरणको यात्रा

सन् १९९१ मा क्यानडाका युवाले सेतो रिबन बाँधेर महिलाहिंसा विरुद्धको दिवस मनाउने प्रतिबद्धता जनाएका थिए। जसको उद्देश्य ‘म हिंसा सहन्नँ, आफू पनि गर्दिनँ र देखेमा प्रतिकार गर्छु’ भन्ने रहेको छ। अतः सेतो रिबन लैंगिक हिंसा नगर्ने प्रतिबद्धताको प्रतीक पनि हो।

मिडियामा मदिरा ‘विज्ञापन’ र घरेलु ‘ब्रान्ड’

मिडियामा मदिराभन्दा हानिकारक वस्तुको विज्ञापन भएकै छन्। अर्कोतिर विदेशी ‘ब्रान्ड’का मदिरा भित्रिएकै छन्। मदिरा सम्पूर्ण रूपमा खराब हो भने हामीले विदेशी वा घरेलु सबै मदिराको व्यापारमा प्रतिबन्ध लगाउने गरी कानुन ल्याउन किन सक्दैनौँ ? यसमा विभिन्न जवाफ आउन सक्छन्– विश्वबजार, वर्ग, कर, संस्कृति, पर्यटन आदि–इत्यादि।

अनमोल मणि–शेरबहादुर केसी कुँवर

कति गरिब विद्यार्थीहरूलाई पढाउनुभएको छ। उहाँ कहिल्यै हाम्रा बाबुआमाको ज्वाइँ हुनु भएन, सधैँ छोरा बनेर बाबाआमालगायत हामी सबैको मनमुटुमा बस्नुभयो।उहाँको उदारताको कुरा सम्झिँदा पनि मन भरिएर आउँछ।

अन्तर्राष्ट्रिय बाल अधिकार दिवस सम्पन्न

अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा अनेसासले जुम मार्फत बालदिवस कार्यक्रम सम्पन्न गरेको छ।

ए साइँली लाग्यो बाडुली

ए साइँली लाग्यो बाडुली सम्झ्यौ कि क्या हो तिमीले। झर्‍यौ कि हाटबजार पर्‍यौ अभर साइँली कि भुल्यौ मलाई तिमीले। हिउँपहिरोमा पर्‍यौ कि त भुइँ कुहिरोले बाटो छेक्यो। डालीभरि फूल फुल्दा, मनले तिम्रै रूप देख्यो।

बिग् टक्

उनको टुटुल्को स्याप्पै भएको कल्पनाको बाइपंखी घोडामा उडिरहेका थिए। केही समयसम्म चूपो लागि हिँडेपछि नाति बोल्यो, ‘ठूला बाबा, तपाई ढाँट बोल्नुहुन्छ हई! यू आर लायर ग्राण्ड पा...यू आर लायर।

रथका पांग्रा

त्यसपछि पत्नीले पतिको मनोभाव बुझिन् र बिहेको कार्डको खोल राम्रोसित हेरिन्। खोलमा चुल्हे निम्तो भनेर लेखिए पनि नाम भने ‘सिर्जना दिदी’ भनेर लेखिएको रहेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्