सिन्धुलीमा ओलीलाई खैँजडी बजाएर स्वागत
झुलाघाट-चिवाभञ्ज्याङ यात्रा सङ्कल्प यात्राका क्रममा सिन्धुलीको खुर्कोटमा आएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई खैँजडी बजाएर स्वागत गरिएको छ।
झुलाघाट-चिवाभञ्ज्याङ यात्रा सङ्कल्प यात्राका क्रममा सिन्धुलीको खुर्कोटमा आएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई खैँजडी बजाएर स्वागत गरिएको छ।
दोलालघाट पुगेका अध्यक्ष केपी शर्मा ओलीले माछा तारेका छन्। त्यहाँ स्थानीयसँगको अन्तरक्रिया पश्चात् ओलीले माछा तारेका हुन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताको विषय आउँदा वर्तमान गठबन्धन सरकारले टाउको निहुर्याउने गरेको आरोप लगाएका छन्।
बागलुङमा आयोजना गरिएको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पहिलो चौमासिकमै कर्मचारीलाई तलब खुवाउन ऋण उठाउनुपर्ने लाचार अवस्थामा सरकार पुगेको बताए।
लोपोन्मुख राउटे जातीका मुखिया सुर्यप्रकाश शाहीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोसी उपहार दिएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखको दुल्लु पुगेर पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रको अवलोकन गरेका छन्।
समृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गत ‘जनता र कार्यकर्तासँग’ जोडिन सुरु भएको यात्राको क्रममा दैलेखको रार्कम कर्णालीमा आयोजित सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले देशमा विकास गर्न नसकेको आरोप लगाएका छन्।
निलो ज्याकेट लगाएका ओलीले ओछ्यानमा बसेर गरेको उक्त संवादमा उनले अन्त्यमा ‘त्यता सबै राम्रो छ नि? भनेर प्रश्न समेत गरेका थिए।
अहिले यो गाडी विभिन्न तरिकाले किनबेच भएर फेरी अध्यक्ष ओलीसम्म आइपुगेको छ। ओलीका लागि सङ्कल्प यात्राका लागि भरपर्दो सवारी साधन बनेको छ।
बैतडीको झुलाघाटमा एमालेको सङ्कल्प यात्राको आज सुरुआत गर्दै उनले समृद्ध नेपाल र सुखी नेपाली नारालाई वास्तविकतामा परिणत गर्न लागिपरेको बताए।
एमालेले राप्रपाका राजेन्द्र लिङ्देनलाई सहयोग गरेपछि उनी बिस्तारै पार्टीबाट टाढिए। उनले २०७९ फागुन २१ गतेदेखि नेपालमा राजा आवश्यक भएको वकालत गर्दै आएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले जनताको चेतनालाई चुनौति नदिन आग्रह गरेका छन्।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्न बालकोट पुगेका छन्।