४ असार २०८३ बिहीबार
image/svg+xml

विपद् जोखिम क्षेत्र पहिचान गरी आवश्यक पूर्वतयारीमा रहन निर्देशन

गृहमन्त्री सुधन गुरुङले विपद्को जोखिम क्षेत्र पहिचान गरी आवश्यक पूर्वतयारीमा रहन सबै सरोकार भएका निकायलाई निर्देशन दिएका छन् ।

‘न्यायको लडाईंमा नयाँ पुस्तालाई सहभागी गराइनुपर्छ’

दीपा १४ वर्षकी मात्रै थिइन्। पढ्दापढ्दै भर्खरै माओवादीको ‘होलटाइमर’ बनेकी थिइन्। केही दिनपछि दीपाले लेखेको चिट्ठी घरमा आइपुग्यो।

सीमामा फेरिएको चहलपहल: व्यवसायी खुसी, स्थानीय र उपभोक्ता चिन्तित

रुपन्देहीको मुख्य नाका बेलहिया र आसपासका सीमाक्षेत्रमा केही चहलपहल फर्किएको देखिए पनि विगतको तुलनामा अवस्था अझै सुस्त नै छ।

रास्वपा महाधिवेशन बन्द सत्रका लागि उद्योग संघले दियो स्वीकृति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयले विधान परिवर्तन गरेर १५१ केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेको छ ।

सार्वजनिक गाडीमा गीत बजाए ‘रोयल्टी’ तिर्नुपर्ने

कोशी प्रदेशमा गीत-संगीतको सार्वजनिक प्रयोग गरेर लाभ लिने सार्वजनिक सवारी साधनका लागि संगीत रोयल्टी अनिवार्य गरिएको छ।

पोखरा महानगरको नीति तथा कार्यक्रमः पृथ्वीचोकमा आधुनिक बसपार्क निर्माणदेखि फिर्के खोला करिडोरसम्म

बसपार्क र फिर्के करिडोर निर्माणसँगै पर्यटनलाई अर्थतन्त्रको आधार बनाउने नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

दैनिक उपभोग्य सामान खरिद गर्न भारतीय बजार जाने घटे

दैनिक उपभोग्य लगायतका सामान खरिद गर्न सीमावर्ती भारतीय बजार जाने उपभोक्ताको संख्या ह्वात्तै घटेको छ ।

तराईमा धान उत्पादन बढाउन नेपालालाई करिब २ अर्ब अनुदान

नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

राहदानी छपाइमा एक अर्ब भ्रष्टाचार !

राहदानी छपाइ प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छपाइ ठेक्का पाएको कम्पनीको सर्भर क्षमता, राहदानी छाप्ने मेसिनको प्राविधिक योग्यता तथा टेन्डर सम्बन्धी प्रक्रियामै अनियमितता भएको आशंकामा छानबिन गरिरहेको छ।

जिल्ला प्रशासनमै बन्यो नागरिक सहायताकक्ष

जिल्ला प्रशासन कार्यालय उदयपुरले कार्यालय भवनमै ‘नागरिक सहायताकक्ष’ स्थापना गरि सञ्चालनमा ल्याएपछि सर्वसाधारणलाई राहत मिलेको छ ।

सिडिओ कार्यालयमा नागरिक सहायता कक्ष

खासगरी निरक्षर, ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गतालाई लक्षित गरी स्थापना गरिएको सहायता कक्षमा सबैखाले सेवाग्राही लाभान्वित हुन पाएका छन् ।

अमेरिका-इरान सम्झौता: नेपालले भन्यो- स्वागतयोग्य

नेपाल सरकारले संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानबीच भएको ऐतिहासिक ‘इस्लामाबाद समझदारीपत्र’ को स्वागत गरेको छ।

विनियोजन विधेयक बहुमतले पारित

सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटअन्तर्गत विनियोजन विधेयक बिहीबारको प्रतिनिधिसभा बैठकले बहुमतले पारित गरेको हो।

सुकुमवासी बस्ती हटाउन सेना परिचालन गरिएको छैन: अर्थमन्त्री

सरकारले सुकुमवासी बस्ती हटाउने कार्यमा नेपाली सेनालाई परिचालन नगरिएको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्