६ आश्विन २०८१ आइतबार
image/svg+xml

प्रकाश दाहाल नर्भिक अस्पतालमा भर्ना

काठमाडौं- माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहाल आकाश्मिकरुपमा अस्पताल भर्ना भएका छन्। हृदयघात भएपछि उनलाई आज बिहान साढे ५ बजे नर्भिक अस्पताल पुर्‍याइएको पारिवारिक स्रोतले जनाएको छ। उनलाई के भएको भन्नेबारे अहिलेसम्म केही खुलाइएको छैन।

नर्भिक अस्पतालमाथि आपूर्तिको छानबिन

निजी क्षेत्रको नर्भिक अस्पतालले विरामीसँग गैर कानुनी रुपमा हस्पिटल सर्भिस चार्ज लिएको आरोपमा आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले छानबिन सुरु गरको छ।

भरतपुर अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी

पछिल्लो दशकमा बढ्दो समस्याका रुपमा रहेको मिर्गौलाका बिरामीका लागि मिर्गौला प्रत्यारोपणको काम यहाँको सरकारी अस्पताल भरतपुर अस्पतालले थाल्ने तयारी गरेको छ।

जाजरकाेट अस्पतालमा  २४ घण्टे आकस्मिक प्रसुति सल्यक्रिया सुरु

१५ सैयाबाट  ५० सैयामा स्तरवृद्धि भएको  २ वर्षपछि जाजरकोट अस्पतालमा पहिलो पटक २४ घण्टे आकस्मिक प्रसुति सल्यक्रिया विशेषज्ञ सेवा  सुरु भएको छ।

ठक्कर दिने मोटरसाईकल पहिचान नहुँदा अस्पतालमा शब

ठक्कर दिने मोटरसाईकललाई प्रहरीले पहिचान गर्न नसकेको भन्दै मृतकका आफन्तले शब बुझ्न मानेका छैनन्।

कर्णाली राजमार्ग अवरुद्ध हुँदा अस्पतालमा अक्सीजन अभाव

साता अघिदेखि कर्णाली राजमार्गमा सुख्खा पहिरो गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अक्सीजन अभाव भएको छ ।

सरकारी अस्पतालमा एक महिनामा ४९ बालबालिकाको मृत्यु

उत्तरी भारतीय राज्य उत्तर प्रदेशको सरकारी अस्पतालामा ४९ बालबालिकाको मृत्यु भएको छ। एक महिनाको समयावधीको यो घटना अक्सिजन र औषधीको कमीबाट भएको सरकारी अधिकारीले सोमबार जानकारी दिएका छन्।

अस्पतालमा बिरामीको चाप बढेपछि उपचारमा समस्या

जिल्ला अस्पाल तेह्रथुममा बिरामीको चाप बढेको छ । मौसम परिवर्तनसँगै बिरामी भएर आउनेहरूको संख्या समेत बढेको अस्पतालले जनाएको छ ।

१४ घण्टापछि घाइते अस्पतालमा

नौ जनाको घटनास्थलमै ज्यान जानेगरी भएको डोटी जीप दुर्घटनाका ७ जना घाइतेहरूलाई १४ घण्टापछि उपचारका लागि अस्पताल पुर्‍याइएको छ । घटना शुक्रबार राती १० बजे भएको थियो । स्थानीयवासी र प्रहरीको सक्रियतामा उद्धारपछि राती १ बजे घाइतेहरूलाई दिपायल स्थित सुजंग अस्पतालका लागि ल्याउन थालिएको थियो।

त्रिशुली अस्पतालमा फार्मेसी सेवा सञ्चालन

नुवाकोटको जिल्ला अस्पताल त्रिशूलीमा फार्मेसी सेवा सञ्चालनमा आएको छ । नेपाल सरकारको निर्णय अनुसार सरकारी अस्पतालले आफैँले अनिवार्य रुपमा फार्मेसी सञ्चालन गर्नुपर्ने भएकोले नेपाल सरकारकै पाँच लाख रुपैयाँको सहयोगमा अस्पतालले फार्मेसी सेवा सञ्चालनमा ल्याइएको हो ।

हवाई कम्पनीले नटेर्दा एक वर्षदेखि साउदी अस्पतालमा

पछिल्लो एक वर्षयता नवलपरासी, रुपौलिया–७ छिवलीकी जयकुमारी अधिकारीले नयाँ मान्छे भेट्नेबित्तिकै आग्रह गर्छिन्– मेरा पतिलाई घरसम्म ल्याउन सहयोग गर्नुपर्‍यो। उनले जसलाई भने पनि अहिलेसम्म ‘हेरौंला, सहयोग गरौंला’ भन्ने आश्वासनबाहेक कुनै सहयोग पाएकी छैनन् । डेढ वर्षअघि साउदी अरेबिया गएका पति गोविन्द उतै बिरामी परेर आउन नसकेपछि जयकुमारीले सहयोग गर्ने निकायमा बसेका सबैसँग याचना गरिरहेकी छन्।

चुडामणी शर्मा वीर अस्पतालमा भर्ना

भ्रष्टाचार अभियोगमा पक्राउ परेका राजस्व विभागका महानिर्देशक चुडामणी शर्मा वीर अस्पतालमा भर्ना भएका छन्।

उदयपुर जिल्ला अस्पतालमा एपेन्डिक्सको सफल अप्रेसन

उदयपुरमा पहिलोपटक एपेन्डिक्सको सफल सल्यक्रिया भएको छ। जिल्ला अस्पताल उदयपुरका मेडिकल सुपरिटेण्डेन्टसमेत रहेका डा. फनिन्द्र बराल नेतृत्वको चिकित्सक टोलीले शुक्रबार बिहान एपेन्डिक्सको सफल अप्रेसन गरेको हो।

बाग्लुङमा सरकारी अस्पतालमा उपचार गराउने बढे

बाग्लुङ –बाग्लुङमा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रमबाट २ हजार बढीले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।  गत असार १५ बाट सुरु भएको स्वास्थ्य बिमा सम्बन्धी कार्यक्रमबाट २ हजार १ सय ५२ जना बिमितले विभिन्न स्वास्थ्य संस्थाहरूमार्फत स्वास्थ्य सेवा लिएका छन् । १० महिनाको अवधीमा  जिल्लामा साढे नौ हजार बढीको स्वास्थ्य बिमा गरिएको सामाजिक सुरक्षा एवं स्वास्थ्य बिमा कार्यक्रममा जिल्ला प्रवन्धक जीवलाल खरेलले बताए ।

वीर अस्पतालमा कमिसनकाे खेलः ६ करोड पर्ने मेसिन दोब्बरमा किन्ने तयारी

मुलुकको सबैभन्दा पुरानो र ठूलो सरकारी उपचार केन्द्र वीर अस्पतालका क्यान्सर बिरामी डेढ वर्षदेखि रेडियोथेरापी मेसिन किन्ने कमिसन चक्करमा उपचार वञ्चित भएका छन् । क्यान्सरका बिरामीलाई रेडियोथेरापीद्वारा उपचार गर्ने कोबोल्ट–६० मेसिन बिग्रेको १९ महिना भइसकेको छ । त्यसयता वीरका बिरामी महँगो उपचारका लागि अन्य अस्पतालमा जान बाध्य छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्