६ आश्विन २०८१ आइतबार
image/svg+xml

१० महिना पछि खुल्यो गोरखा अस्पतालमा फार्मेसी

५० शैयाको गोरखा अस्पतालमा १० महिना देखि बन्द फार्मेसी सुचारु भएको छ । कर्मचारीले आर्थिक अपचलन गरेपछि गत असारदेखि बन्द रहेको अस्पताल फार्मेसीको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले शुक्रवार पुनः शुभारम्भ गरेका हुन् ।

सिन्धुली अस्पतालमा ८९ प्रकारका औषधि निशुल्क

जिल्ला अस्पताल सिन्धुलीले अब ८९ प्रकारका औषधि निशुल्क दिने भएको छ । जिल्लाको माग र अवस्थालाई मध्येनजर गरी यस्तो निर्णय गरिएको जिल्ला अस्पताल सिन्धुलीले जनाएको छ ।

काबुलको एक अस्पतालमा बन्दुकधारीको आक्रमण, ३० को मृत्यु

काबुलको एक सैनिक अस्पतालमा डाक्टरको पोशाकमा आएका आइएस आक्रमणकारीहरुले उक्त अस्पतालमा आक्रमण गर्दा ३० जनाको  मृत्यु  भएको बिबिसीले जनाएको छ।

नवजात शिशुको ज्यान गएपछि पाटन अस्पतालमा तनाव

डाक्टरको लार्पवाहीले नवजात शिशुको ज्यान गएको भन्दै शिशुका आफन्तले शनिबार बिहानैदेखि पाटन अस्पताल परिसर घेराउ गरेका छन्। कास्की पोखराकी प्रमा थकाली (श्रेष्ठ) को नवजात शिशुको शुक्रबार मध्यराति अस्पतालमै मृत्यु भएपछि मृतक शिुशुका आफन्तले सत्यतथ्य छानबिन गर्न माग गर्दै अस्पताल घेराउ गरेका हुन्।

अस्पतालबाटै नवजात शिशु गायब, नारायणी अस्पतालमा तनाब

नारायणी उपक्षेत्रीय अस्पतालको प्रसुती वार्डबाट शुक्रवार दिउँसो एउटा नवजात शिशु गायब भएपछि अस्पताल दिन भरी तनावग्रस्त भएको छ। शिशुलाई एक जना महिलाले चोरेर लगेको खुल्न आएको छ। आफन्तहरु घरी रुवावास गर्दै थिए घरी होहल्ला। ‘मलाई कुनै पनि हालतमा मेरो नाति चाहियो,’ शिशुको हजुरआमा रमावति देवीले प्रहरीलाई भनिन्, ‘यसमा अस्पतालको लापारवाही छ कि मिलोमतो तपाईहरु पत्ता लगाउनुस्, हामीलाई बच्चा चाहियो।’

अस्पतालमा पानी अभाव

जिल्ला अस्पताल पाल्पामा खानेपानीको समस्या भएको छ। खानेपानीको अभाव हुँदा अस्पतालका बहिरङ्ग सेवाग्राही र भर्ना भएका बिरामीसमेत बोतलको पानी किनेर खान बाध्य भएका छन्। अस्पतालमा डाक्टर भाष्कर हुमागाईंले अस्पतालमा पानीको अभावमा ल्याa सञ्चालन र बिरामी भर्नामा समस्या परेको बताए।

फूलकुमारी अस्पतालमा आमा र बच्चा विशेषज्ञ सेवा सुरु

एनआरएनका संस्थापक अध्यक्ष एवं उद्योगपति डाक्टर उपेन्द्र महतोले गुणस्तरीय स्वस्थ्य सेवाकालागि अव नेपालीले विदेश जानुपर्ने अवस्था छिटै हट्ने बताएका छन्।

अस्पतालमा मेसिन बिग्रँदा एचआइभी संक्रमित समस्यामा

सात वर्षदेखि एचआइभी संक्रमित सुर्खेत बाबियाचौरका उपेन्द्र आचार्य सिडिफोर र भाइरसलोड परीक्षण गराउन घर छोडेको पाँच दिन भयो। क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतमा सिडिफोर र भाइरसलोड परीक्षण गर्ने मेसिन बिग्रिएकाले उनी नेपालगन्ज पुगे, त्यहाँ पनि सेवा पाउन सकेनन्।

डा. केसीको समर्थनमा जाजरकोट अस्पतालमा इमर्जेन्सी बाहेक सबै सेवा बन्द

स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै १६ दिन देखि अनशरत त्रिवि शिक्षण अस्पतालका वरिष्ठ डाक्टर गोविन्द केसी प्रति समर्थन जनाउँदै यहाँका स्वास्थ्यकर्मीहरुले आपतकालीन सेवा वाहेकका सवै सेवाहरु वन्द गरेका छन्।

सगरमाथा अस्पतालमा पनि अनशन

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको अवस्था सुधार गर्नुपर्ने मागसहित मधेसी मोर्चा सप्तरीका नेताहरू बुधबारदेखि अस्पताल परिसरमै आमरण अनशन बसेका छन् । मधेसी मोर्चा सप्तरीका संयोजक सुबी यादव, नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका केन्द्रीय अध्यक्ष विकास तिवारी, अवकाश प्राप्त प्रधानाध्यापक जयसुन्दर खिडहरी यादव, सावित्री पण्डित र प्रभाकर सिंह आमरण अनशन बसेका हुन् ।

पूर्व उपप्रधानमन्त्री केसी माइक्राे बसबाट खसे, केएमसी अस्पतालमा उपचार हुँदै

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी माइक्रो बसबाट लडेर घाइते भएका छन्।

क्यान्सर अस्पतालमा ‘प्रसाद’ शीर्षकमै दुई लाख खर्च

गरिब बिरामीलाई उपचारमा सहुलियत दिन बजेट अभाव भएको जनाउँदै आएको यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अनावश्यक खर्च प्रशस्त भएको पाइएको छ । अस्पतालमा दसैँ, तिहार र विश्वकर्मा पूजामा प्रसादका लागि मात्रै रु एक लाख ९५ हजार ५७७ खर्च भएको छ ।

अस्पतालमा दिनहुँ थपिदै डेंगेका बिरामी

डेंगे रोगबाट संक्रमित बिरामीको संख्या नेपालगन्जका अस्पतालमा दिनहुँ थपिदै गएको छ। भेरी अञ्चल अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा मध्य र सुदुरपश्चिमका विभिन्न जिल्लाबाट आएका बिरामीले उपचार गराएका हुन्।

हेलिकोप्टरबाट ल्याइएका एक जनाको शिक्षण अस्पतालमा मृत्यु

धादिङको लापाङमा भएको बस दुर्घटनामा घाइते एक जनाको टिचिङ अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ। 'एक जना घाइतेको उपचारको क्रममा मृत्यु भयो', टिचिङ अस्पतालका निर्देशक डा.दीपक बोहोराले नागरिकन्युजसँग भने, 'अरुको उपचार भइरहेको छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्