६ आश्विन २०८१ आइतबार
image/svg+xml

कर्णाली अस्पतालमा हाडजोर्नीको सफल प्रत्यारोपण

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक हाडजोर्नीको सफल प्रत्यारोपण गरिएको छ। कालिकोट फोइमहादेव गाविस–७ का ६३ वर्षीया देवीकन्या पाण्डेको दाहिने हिपमा हाडजोर्नीको प्रत्यारोपण गरिएको चिकित्सकले बताएका छन्।

अप्रेशन गरिएका ४ बिरामीको होस नखुलेपछि अस्पतालमा तनाव

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा अप्रेशन गराएका ४ जना बिरामीको होस नखुलेपछि तनाव भएको छ। बुधबार र बिहीबार अप्रेशन गराए ४ जना बिरामी अर्धचेत अवस्थामै रहेपछि यसमा डाक्टरको लापरबाही भएको भन्दै आफन्तले तनाव सिर्जना गरेका हुन्।

मृगौला पीडित युवाद्वारा शिक्षण अस्पतालमा आत्महत्या

काठमाडौं- महाराजगञ्ज शिक्षण अस्पतालमा एक युवाले झ्यालबाट हामफालेर आत्महत्या गरेका छन्। मृगौलाको उपचार गराइरहेका दोलखा मालुका १९ वर्षीय विजय खड्काले आत्महत्या गरेका हुन्।

पाकिस्तान अस्पतालमा विस्फोट ४० को मृत्यु

दक्षिणपश्चिमी पाकिस्तानी सहर क्वेटामा अवस्थित एक अस्पतालमा भएको भीषण बम विस्फोटमा परी कम्तीमा ४० व्यक्तिको मृत्यु भएको समाचार छ । यस विस्फोटमा परी अन्य दर्जनौ व्यक्ति घाइते भएका छन् ।

अनशनरत नेविसंघ नेता भेट्न देउवा अस्पतालमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मोडल अस्पताल पुगेर आमरण अनसन बसिरहेका नेविसंघ नेताहरु गणेश सापकोटा र नेविसंघ रामेछापका पूर्व उपाध्यक्ष रत्नहरि ढुंगेलसँग भेट गरेका छन्।

टिचिङ अस्पतालमा 'आतंकको छाया'

पाँच दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई उपचार सेवा दिन अनुमति पाउँ भन्दै त्रिवि शिक्षण अस्पताल, महाराजगन्जले काठमाडौं जिल्ला प्रशासनसँग अनुमति मागेको छ।

डा. केसी आफ्नै अस्पतालमा पराइ

साँघुरो कोठाको अधिकांश भाग कबाडीबाट ल्याइएका 'बेड'ले ढाकिएको छ। थोरै बचेको ठाउँमा भेट्न आएका र नजिकका सहयोगी बस्न एउटा कुर्सी छ, दुइटा चकटी भुइँमा ओछ्याइएको छ। खुट्टातिर एउटा टेबल फ्यान छ।

शशांकको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा

पाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यस्थिति बुझ्न प्रधामन्त्री केपी ओली ओम अस्पताल पुगेका छन्। ओम अस्पताल पुगेका प्रधानमन्त्रीले कोइरालाको स्वास्थ्य स्थिति बारे जानकारी दिएका थिए।

विष सेवनबाट श्रीमतीको मृत्यु श्रीमान् अस्पतालमा

डडेल्धुरा—डडेल्धुराको चिपुर गाविसका एक वृद्ध दम्पतीले विष सेवन गर्दा श्रीमतीको मृत्यु भएको छ। छोराबुहारीको सधैँको कचकच सहन नसक्दा चिपुर वडा नं २ का ६५ वर्षीय शङ्कर भट्ट र उनकी श्रीमती ५५ वर्षीया धनादेवी भट्टले बुधबार साँझ विष सेवन गरेको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्